back
CTIZAN AD

लेक लागेर एकको मृत्यु

वि.सं.२०७४ मंसिर २१ बिहीवार

876 

shares

२१ मंसिर, सल्लेरी, सोलुखुम्बु । सोलुखुम्बुको नाम्चेमा लेक लागेर एक युवकको मृत्यु भएकोछ ।

दुकौशीका गाउँपापिका–७ देउसाका २० वर्षीय पूर्णबहादुर राईको ट्रेकिङ जाने क्रममा लेक लागेर मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका अनुसार खुम्बु पासङ ल्हामु गाउँपालिका–४ गोरक्सेपमा मगंलबार साँझ लेक लागेर बिरामी परेका राईको इलाका स्वास्थ्य चौकी नाम्चेमा उपचारका क्रममा बुधबार बिहान मृत्यु भएको हो ।

इन्टेक कम्पनी काठमाडौँबाट सगरमाथा बेसक्याम्पको लागि भरियाका रुपमा आएका राईको शव आवश्यक कानुनी प्रक्रिया पूरा गरी बुधबार परिवारको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रधुम्न अधिकारीले जानकारी दिनुभयो ।

वि.सं.२०७४ मंसिर २१ बिहीवार ०३:४१ मा प्रकाशित

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

मान्म (कालीकोट) । कालीकोटको महावै गाउँपालिकाले छवटा माध्यमिक विद्यालयमा पढ्ने...

रास्वपा महाधिवेशनः निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारीमा कडाइ

रास्वपा महाधिवेशनः निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारीमा कडाइ

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सक्षम नेतृत्व चयन गर्न...

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

शान्ति मिश्रको योगदानमा आधारित हुलाक टिकट सार्वजनिक

शान्ति मिश्रको योगदानमा आधारित हुलाक टिकट सार्वजनिक

काठमाडौँ । हुलाक सेवा विभागले मुलुकको पहिलो आधुनिक पुस्तकालयकी संस्थापक...

रासायनिक मलको विकल्पमा ढैँचा

रासायनिक मलको विकल्पमा ढैँचा

तानसेन (पाल्पा) । माथागढी गाउँपालिकाका किसान धनबहादुर विश्वकर्माले रासायनिक मलको...

मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून

मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन उद्घाटन सत्रको अघिल्लो...