back
CTIZAN AD

विना मगरले पनि गरिन् आफैलाई मतदान

वि.सं.२०७४ मंसिर २१ बिहीवार

837 

shares

bina-magar२१ मंसिर, काठमाडौं । नेकपा माओवादी केन्द्रकी नेतृ विना मगरले आफैलाई मतदान गरेकी छन् ।
कन्चनपुर क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार रहेकी विना मगर कन्चनपुर क्षेत्र नं १ मा रहेको रामबस्ति मतदान केन्द्रबाट मतदान गरेकी हुन् ।
एमाले माओवादी संयुक्त वामगठबन्धनबाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार रहेकी मगर कन्चनपुरबाट प्रतिनिधिसभाकी एक्ली महिला उम्मेदवार हुन् ।

मतदान पछि मगरले  आफ्ना मतदाताको विस्वास गुम्न दिने बताउँदै  यो मतदानपछि  देश नयाँ युगमा प्रवेश गर्ने विस्वास लिएको बताएकी थिइन् ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालकी बुहारी समेत रहेकी नेतृ मगरका श्रीमान प्रकाश दाहालको मंसिर ३ गते हृदयघातबाट मृत्यु भएको थियो । शोकलाई शक्तिमा बदल्नुपर्छ भन्दै शोकका बाबजुत पनि मगर चुनावी प्रचार प्रसारमा खटिएकी थिइन् ।

bina2
उनले निर्वाचनका बेला जीवनसाथी गुमाउनु परेको पीडा ठूलो भएपनि भएपनि व्यक्तिगत पीडा भन्दा देशलाई समृद्धिको नयाँ युगमा प्रवेश गराउने जिम्मेवारी अझ ठूलो भएको चुनावी प्रचारका क्रममा बताएकी थिइन् ।
सोहि क्षेत्रमा नेपाली कांग्रेसका नेता रमेश लेखक पनि प्रतिनिधि सभाको उम्मेदवार रहेका छन् ।

line

तस्बिर ः भाइकाजी घिमीरे

वि.सं.२०७४ मंसिर २१ बिहीवार ०३:५७ मा प्रकाशित

विपन्न वर्गलाई निःशुल्क शिक्षा र स्वास्थ्य सेवा दिइनेछ : प्रधानमन्त्री शाह

विपन्न वर्गलाई निःशुल्क शिक्षा र स्वास्थ्य सेवा दिइनेछ : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले विपन्न वर्गलाई निःशुल्क शिक्षा र...

वास्तविक सुकुमबासीलाई सरकारले जग्गाको व्यवस्थापन गर्छः प्रधानमन्त्री शाह

वास्तविक सुकुमबासीलाई सरकारले जग्गाको व्यवस्थापन गर्छः प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले हाल ‘होल्डिङ सेन्टर’मा रहेका वास्तविक...

राष्ट्रियसभाको बैठक सुरु

राष्ट्रियसभाको बैठक सुरु

काठमाडौँ । राष्ट्रियसभाको बैठक सुरु भएको छ । आगामी आर्थिक...

आज यी तीन प्रदेशमा वर्षाको सम्भावना, तराईमा हुरी चल्ने चेतावनी

आज यी तीन प्रदेशमा वर्षाको सम्भावना, तराईमा हुरी चल्ने चेतावनी

काठमाडौँ । उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय...

चालु आवको जेठसम्म लेक लागेर नौ विदेशीसहित १३ जनाको मृत्यु

चालु आवको जेठसम्म लेक लागेर नौ विदेशीसहित १३ जनाको मृत्यु

मुस्ताङ । पर्वतीय हाइअल्टिच्युडका कारण लेक लागेर मुस्ताङमा चालु आवको...

‘विश्वभर एक अर्ब ३० करोड मानिसद्धारा सुर्तीजन्य पदार्थको प्रयोग’

‘विश्वभर एक अर्ब ३० करोड मानिसद्धारा सुर्तीजन्य पदार्थको प्रयोग’

काठमाडौँ । आज विश्व सुर्तीजन्य पदार्थविरुद्धको दिवस विश्वका विभिन्न देशमा...