back
CTIZAN AD

आचार्यलाई ‘सिइओ अफ द एयर अवार्ड’

वि.सं.२०७४ पुस ७ शुक्रवार

720 

shares

sudip-acharya
डिस होमका प्रमुख कार्यकारी अधिकृत सुदिप आचार्यलाई सिइओ अफ द अवार्ड प्राप्त भएको छ । थाइल्याण्डको सी एस आर, थट लिडर्स, सी एमओ र स्टार ग्रुपको आयोजनामा हालै राजनधानीमा आयोजित ‘नेपाल बेष्ट ब्राण्ड अवार्ड २०१७’ मा आचार्यले उक्त अवार्ड प्राप्त गरेका हुन् ।

त्यसैगरी डिश होमले नै इमर्जिङ्ग ब्राण्ड अवार्ड प्राप्त गरेको छ । स्थापनाको छोटो समयमा नै आफ्नो सेवालाई देशको प्रमुख शहर देखि अत्यन्त ग्रामिण क्षेत्रमा समेत सहज रुपमा उपलब्ध गराउन सफल भएको भन्दै डिसहोमलाई इमर्जिङ्ग ब्राण्ड अवार्ड प्राप्त भएको हो ।

dish-home

विश्वको विभिन्न देशहरुमा ब्राण्ड र यस सम्बन्धी कार्यक्रम गरि अवार्ड प्रदान गर्दै आएको सीएसआर, थट लिडर्स, सीएमओ र स्टार ग्रुपले नेपालमा पनि सो कार्यक्रम आयोजना गरेको हो । नेपालका विभिन्न कम्पनीहरुको सहभागीता रहेको उक्त कार्यक्रममा भिन्न क्षेत्रका महत्वपूर्ण व्यक्तिहरुको सहभागिता रहेको थियो

समय, प्रविधि र ग्राहकको चाहनालाई सहज रुपमा पूर्ति गर्न सक्नु, सेवाको सहज उपलब्धता सृजना गर्नु, बिक्री पछिको सेवा सस्तो र सहज हुनु तथा कम्पनी भित्रको व्यवस्थापन चुस्तदुरुस्त भएकै कारण डिसहोमलाई दुई अवार्डहरु प्राप्त भएको कम्पनीले जनाएको छ ।

डिश होमले सन् २००९ देखि नेपालमै पहिलो पटक डिजिटल स्याटेलाइट टिभिको प्रविधि भित्र्याइ सेवा शुरु गरेको छ । डिश होमले सन् २००९ देखि नेपालमै पहिलो पटक डिजिटल स्याटेलाइट टिभिको प्रविधि भित्र्याइ डिजिटल टिभि सिग्नललाई नेपालभर विस्तार गरेको छ ।

वि.सं.२०७४ पुस ७ शुक्रवार १०:०८ मा प्रकाशित

नेप्से परिसूचक ३३ अङ्कले घट्यो

नेप्से परिसूचक ३३ अङ्कले घट्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा गिरावट देखिएको छ...

यस्तो आजका लागि विदेशी मुद्राको विनिमयदर

यस्तो आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । वै नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको...

पेट्रोलियम पदार्थको मूल्यवृद्धि

पेट्रोलियम पदार्थको मूल्यवृद्धि

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ...

नयाँ उद्देश्य, लक्ष्य र मूल्यमान्यताका साथ अघि बढ्दै नबिल बैंक

नयाँ उद्देश्य, लक्ष्य र मूल्यमान्यताका साथ अघि बढ्दै नबिल बैंक

काठमाडौं। नबिल बैंक लिमिटेडले नयाँ वर्ष २०८३ को सुरुवातसँगै चार...

एन आई सी एशिया बैंकद्वारा आमा घर सेवा आश्रममा आरओ वाटर प्युरिफायर जडान

एन आई सी एशिया बैंकद्वारा आमा घर सेवा आश्रममा आरओ वाटर प्युरिफायर जडान

काठमाडाैँ । एन आई सी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक...

मर्केन्टाइल अफिस सिस्टम र प्रभु बैंकबीचसम्झौता एसर ल्यापटप र एप्सन प्रिन्टर समान खरिदमा छुट

मर्केन्टाइल अफिस सिस्टम र प्रभु बैंकबीचसम्झौता एसर ल्यापटप र एप्सन प्रिन्टर समान खरिदमा छुट

काठमाण्डौ । नेपालमा एसर ल्यापटप र एप्सन प्रिन्टर आधिकारिक विक्रेता...