back
CTIZAN AD

शेर्पा सोसाइटी पोर्तुगलको अध्यक्षमा ओङ्गेल लामा शेर्पा

वि.सं.२०७४ पुस १३ बिहीवार

912 

shares

sherpa-societyशेर्पा सोसाईटी पोर्तुगलको अध्यक्षमा ओङ्गेल लामा (रामेछाप) चयन भएका छन् । शेर्पा सोसाईटीको डिसेम्बर २६ डिसेम्बरका दिन सम्पन्न चौथो अधिबेशनले शेर्पाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो । जसको वरिष्ठ उपाध्यक्षमा कामाछिरिङ शेर्पा संखुवासभा, उपाध्यक्ष आङ छिरीङ शेर्पा सुनसरी, महिला उपाध्यक्ष सेमसाङ शेर्पा सिन्धुपाल्चोक, महासचिव ल्हाक्पा छोटी शेर्पा खोटाङ, सचिव पासाङ नुर्बु शेर्पा दोलखा, कोषाध्यक्ष पेमा शेर्पा सोलुखुम्बु, सहकोषाध्यक्ष छिरीङ शेर्पा खोटाङ रहेका छन् ।

sherpa-society.png2
त्यस्तै सोसाईटीको सदस्यहरुमा नोर्बु शेर्पा दोलखा, दोर्जी शेर्पा रामेछाप, दावा शेर्पा सिन्धुपाल्चोक, सोनाम शेर्पा, तेन्जी शेर्पा, दावा लामा (शेर्पा), पासाङ गेलु शेर्पा सोलुखुम्बु, ङिमा शेर्पा रामेछाप, पसी शेर्पा, दावा छिरीङ शेर्पा दोलखा, दावा शेर्पा खोटाङ रहेका छन् ।

sherpa-society.png1
निर्विरोध निर्वाचित भएका अध्यक्ष शेर्पाले सोसाईटीको गरिमामय पदमा निर्विरोधि निर्वाचित गराएको भन्दै निर्वाचन समितिका पदाधिकारी, तथा पोर्तुगलबासी सम्पूर्ण शेर्पा समुदायहरुमा धन्यवाद तथा आभार व्यक्त गरेका छन् ।

वि.सं.२०७४ पुस १३ बिहीवार ०५:०४ मा प्रकाशित

न्यूयोर्कमा ‘नेपाल परेड डे’ २०२६ सम्पन्न

न्यूयोर्कमा ‘नेपाल परेड डे’ २०२६ सम्पन्न

अमेरिका । अमेरिकाको न्युर्योकमा नेपाल परेड डे २०२६ भव्य तथा...

नेपोसद्वारा आयोजित बास्केटबल प्रतियोगितामा नेपालय टिम प्रथम

नेपोसद्वारा आयोजित बास्केटबल प्रतियोगितामा नेपालय टिम प्रथम

नर्वे । नेपाली पोर्चुगीज समाज (नेपोस) नर्बेले आयोजना गरेको तेश्रो...

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

ब्रसेल्स । ब्रसेल्समा आयोजित टेक फोरममा नेपाल र युरोपेली संघ...