back
CTIZAN AD

गायिका कमलाको नयाँ गीत बजारमा

वि.सं.२०७४ पुस १३ बिहीवार

942 

shares

kamala-sapkotaगायिका कमला सापकोटाले आफ्नो अर्को गीत बजारमा ल्याएकी छिन् । एक पछि अर्को म्युजिक भिडियो बजारमा ल्याइरहेकी झापाली गायिका सापकोटाले यतिवेला याद आयो नामक गीत बजारमा ल्याएकी हुन् ।

आफ्नै पोडक्सन आउस समेत सञ्चालनमा ल्याएकी सापकोटाले त्यही लाइट हाउस पोडक्सनबाट गीत निर्माण गरी याद आयो नामक सेन्टिमेन्टल गीत दर्शकमाझ ल्याएकी हुन् । शब्द, संगीत पप स्टार सञ्जीव सिंहको रहेको सो गीतको म्युजिक एरेन्ज दिनेश सुमनको रहेको छ ।

चकलेटी गीत प्रस्तुत गर्ने गायिका सापकोटा पछिल्लो समय सेन्टिमेन्टल गीतमा देखिएकी छिन् । गीत सार्वजनिक भएको केही दिनमा नै गायिका सापकोटाले दर्शक स्रोताबाट ठूलो माया पाइसकेको बताएकी छिन् ।

वि.सं.२०७४ पुस १३ बिहीवार ०७:५६ मा प्रकाशित

दमदार अभिनय र आकर्षक नृत्यसहित चाँहिदैन सम्पत्ति सार्वजनिक

दमदार अभिनय र आकर्षक नृत्यसहित चाँहिदैन सम्पत्ति सार्वजनिक

काठमाडौं  । गायक राजेश बर्देवा र गायिका क्रिस्टिना अधिकारीको आवाजमा...

यज्ञ सापकोटाको खाइयो कसम सार्वजनिक, छोटो समयमै दर्शकको ध्यान खिच्दै

यज्ञ सापकोटाको खाइयो कसम सार्वजनिक, छोटो समयमै दर्शकको ध्यान खिच्दै

काठमाडौँ । नेपाली लोकसंगीत क्षेत्रमा नयाँ गीत ‘खाइयो कसम’ सार्वजनिक...