back
CTIZAN AD

गजल २६

वि.सं.२०७४ पुस १३ बिहीवार

1.4K 

shares

deepak somare

मनको बादल हटाउदै आकाश जस्तै खुल्दै थिए
मुस्कुराउदै तिम्रो बगैचामा भमरा बनी डुल्दै थिए

दुखाउदै प्रहार गर्यौ फेरी, कोपिलामै चुडाइ दियौ
मायाको सुबास बनी ढुक–ढुकीमा फूल्दै थिए

बुझ्नै सकिन तिमीलाई मौनतामा अडिग बन्यौ
आफ्नै मुटु टुक्राउदै अंन्जान बस्तीमा घुल्दै थिए

मख्ख हुन्थे तिम्रै बारेमा दुनियाँले ठीक्क पार्दा
बिबस हुँदै फगत झुटो आश्वासनमा भुल्दै थिए

मनको बादल हटाउदै आकाश जस्तै खुल्दै थिए
मुस्कुराउदै तिम्रो बगैचामा भमरा बनी डुल्दै थिए

ओमसतिया– १ कटैया रुपन्देही भैरहवा

वि.सं.२०७४ पुस १३ बिहीवार ०७:४८ मा प्रकाशित

गजल

गजल

रमा खतिवडा,पोखरा खोज्छ हाँस्दै रम्न सकभर जिन्दगी बन्छ हरपल दु:खको...

गजल

गजल

अनुराग अरुण, लुभु , ललितपुर तिमी याद आयौ भने के...

गजल

गजल

बिमला चन्द सानू बैतडी हाल : काठमाडौं बद्लिन्छ रूप रेखा...

गजल

गजल

एलपी पराजुली, काठमाडौँ मुस्कान तिम्रो गजब छ नानी बन्दै दिवानी...

गजल

गजल

रमा खतिवडा मैनशिखा, पोखरा  पिरोल्दै छ दिलभित्रको खतले म घायल...

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...