back
CTIZAN AD

गजल

वि.सं.२०८२ चैत २८ शनिवार

807 

shares

राजेन्द्रकुमार बज्राचार्य
कोटेश्वर , काठमाडौँ

सबै मित्रलाई खबर मात्र भो
त्यहीं मात लाग्ने जहर मात्र भो

कहाँ जिन्दगीको नहर बग्छ खै
भुलाएर राख्ने डगर मात्र भो

भयो स्वप्न ठूलो अनौठो कतै
रह्यो जिन्दगीको अभर मात्र भो

गरे खोज भन्छन् उदकभित्रकै
पर्‍यो हात मेरो मकर मात्र भो

कहाँ मिल्छ साथी सबै सत्य नै
जहाँ देख्छु झूटो सदर मात्र भो

बहर : मतकारिब मुसम्मन महजुफ
अर्कान : फऊलुन् , फऊलुन् , फऊलुन् , फअल्
वजन : १२२ – १२२ – १२२ – १२
काफिया : अर
रदिफ : मात्र भो
अभ्यास : हाम्रो गजल पाठशाला

वि.सं.२०८२ चैत २८ शनिवार ०८:२८ मा प्रकाशित

गजल

गजल

बिमला चन्द सानू बैतडी हाल : काठमाडौं बद्लिन्छ रूप रेखा...

गजल

गजल

एलपी पराजुली, काठमाडौँ मुस्कान तिम्रो गजब छ नानी बन्दै दिवानी...

गजल

गजल

रमा खतिवडा मैनशिखा, पोखरा  पिरोल्दै छ दिलभित्रको खतले म घायल...

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...

चारु ( हिन्दी )

चारु ( हिन्दी )

पी एस यादव 'अजनबी',भारत गुनाह तो कर बैठे अब कोई...

गजल

गजल

अरुण खड्का,कीर्तिपुर बात गर्दै ढल्छ मान्छे जिन्दगीको के भरोसा स्वार्थ...