back
CTIZAN AD

चोटमुक्त हुदैँ मैदान फर्कदै वार्सिलोनाका डेम्बेले

वि.सं.२०७४ पुस १९ बुधवार

894 

shares

१९ पुस, एजेन्सी । यसै सिजन बोरुस्सिया डर्टमन्डबाट वार्सिलोना गएका अउसमान डेम्बेले चोटमुक्त भएका छन् ।
गत सेप्टेम्बरमा घाइृते भएका डेम्बेले करिब साढे ३ महिना मैदान बाहिर रहेका थिए । फिनल्यान्डमा गरेको सर्जरी पछि उनी अन्ततः चोटमुक्त भएका हुन् । उनले वार्सिलोनाको जर्सीबाट मात्रै ३ खेल मात्रै खेलेका छन् । नेयमारले वार्सिलोना छाडेर पिएसजी गएपछि वार्साले डेम्बेलेललाई नेयमारको प्रतिस्थापनको रुपमा किनेको थियो ।
यो सिजन निकै लयमा रहेको वार्सिलोना डेम्बेलेको पुनरागमन पछि अझै सुदृढ हुने विश्वास गरिएको छ ।

वि.सं.२०७४ पुस १९ बुधवार ०१:४९ मा प्रकाशित

अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य

अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य

काठमाडौँ । एकदिवसीय खेलमा अमेरिकाले नेपाल ‘ए’सामु जितका लागि २६३...

विश्वकप लिग २ः ओमानमाथि नेपालको जित

विश्वकप लिग २ः ओमानमाथि नेपालको जित

काठमाडौँ । आइसिसी पुरुष विश्वकप क्रिकेट लिग २ अन्तर्गतको त्रिकोणात्मक...