back
CTIZAN AD

अपाङ्गता परिचयपत्र वितरण

वि.सं.२०७४ पुस २३ आइतवार

675 

shares

२३ पुस, बाबियाचौर, म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको आयोजनामा शनिबार पोखरेबगरमा अपाङ्गता परिचयपत्र वितरणका लागि घुम्ती शिविर सम्पन्न भएको छ ।

महिला तथा बालबालिका र जिल्ला स्वास्थ्य कार्यालयको प्राविधिक सहयोगमा दुई दिनसम्म सञ्चालित शिविरबाट ६९ जनालाई विभिन्न वर्गको अपाङ्गता परिचयपत्र वितरण गरिएको छ ।

३५ जना पुरुष र ३४ जना महिलालाई परिचयपत्र वितरण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अच्युत दाहालले जानकारी दिनुभयो । उहाँका अनुसार ९क० वर्गका चार जना, ९ख० वर्गका २५ जना, ९ग० वर्गका १७ जना र ९घ० वर्गका २३ जनालाई परिचयपत्र वितरण गरिएको हो ।

दुर्गम ग्रामीण क्षेत्रका अपाङ्गता भएका नागरिकलाई स्थानीय स्तरमै सहज रुपमा परिचयपत्र प्रदान गरी राज्यले प्रदान गर्ने सेवा सुविधामा पहुँच बढाउने उद्देश्यले शिविर आयोजना गरिएको गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले जानकारी दिनुभयो । गाउँपालिकाका आठ वटै वडाका नागरिकले शिविरबाट सेवा लिएका छन् ।

वि.सं.२०७४ पुस २३ आइतवार ०५:५७ मा प्रकाशित

स्थानीय तहलाई एक वर्षभित्र अधुरा काम सक्न गाउँपालिका राष्ट्रिय महासंघको आग्रह

स्थानीय तहलाई एक वर्षभित्र अधुरा काम सक्न गाउँपालिका राष्ट्रिय महासंघको आग्रह

पाल्पा । गाउँपालिका राष्ट्रिय महासंघ नेपालले स्थानीय सरकारको जनप्रतिनिधिविहीन दोस्रो...

पीडितमैत्री यौन हिंसा कानुन बनाउन सरकार लागिपरेको छः सचिव ढुङ्गाना

पीडितमैत्री यौन हिंसा कानुन बनाउन सरकार लागिपरेको छः सचिव ढुङ्गाना

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव पाराश्वर...

पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि फिर्ता लिन अध्यक्ष घिसिङको माग

पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि फिर्ता लिन अध्यक्ष घिसिङको माग

कर्णाली । उज्यालो नेपाल पार्टी (उनेपा)का अध्यक्ष कुलमान घिसिङले पेट्रोलियम...

मनसुन पूर्वतयारीः चौबिसै घण्टा पूर्वसूचना र बाढी पूर्वानुमान सेवा सञ्चालन गरिने

मनसुन पूर्वतयारीः चौबिसै घण्टा पूर्वसूचना र बाढी पूर्वानुमान सेवा सञ्चालन गरिने

काठमाडौँ । आगामी मनसुनलाई लक्षित गर्दै जल तथा मौसम विज्ञान...

कालीगण्डकीमा बेपत्ता दुई युवक मृत भेटिए

कालीगण्डकीमा बेपत्ता दुई युवक मृत भेटिए

तानसेन (पाल्पा) । यहाँको बगनासकाली गाउँपालिका–७ दैलातुङस्थित कालीगण्डकी नदीमा गत...

शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब

शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निजी लगानीका विद्यालयहरुले...