back
CTIZAN AD

रहेनन् समाजसेवी गुप्त आले

वि.सं.२०७४ पुस २५ मंगलवार

885 

shares

२५ पुस, काठमाडौँ । पर्वतको पैयुँ क्षेत्रमा स्थापित सामाजिक व्याक्तित्व गुप्त बहादुर आलेको निधन भएको छ ।
पारिवारिक भेटघाटको क्रममा बेलायतको लण्डनन रहनुभएका आले पैयुँ क्षेत्रकै सम्मानित व्याक्तित्व रुपमा परिचय बनाउनु भएको थियो । गरिब दुखीको उपचार गरेर डाक्टरको छवि बनाएका आले सामाजिक तथा राजनैतिक क्षेत्रमा समत क्रियाशिल थिए ।

तत्कालीन हुवास ६ को अध्यक्ष तथा जनसेवा संस्कृत माविको व्यवस्थापन समितिमा २ कार्यकाल अध्यक्ष रहेका आले पैयुँ क्षेत्रकै एक अभिभावकको रुपमा स्थापित थिए ।

वि.सं.२०७४ पुस २५ मंगलवार ०८:३८ मा प्रकाशित

पैदल यात्रीको मृत्यु

पैदल यात्रीको मृत्यु

जलेश्वर (महोत्तरी) । जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले...

असिनाको असरः ‘बुद्धचित्त’को गुणस्तर खस्कनेमा किसानको चिन्ता

असिनाको असरः ‘बुद्धचित्त’को गुणस्तर खस्कनेमा किसानको चिन्ता

काभ्रेपलाञ्चोक । रोशी गाउँपालिका–३ साँझकोटका गणेशबहादुर राउतलाई यसपालि बहमूल्य मानिएको...

नेपाल टेलिकमको फोरजी सेवा : ७५० स्थानीय निकायसम्म

नेपाल टेलिकमको फोरजी सेवा : ७५० स्थानीय निकायसम्म

काठमाडौँ । नेपाल टेलिकमले डोल्पा जिल्लाको छार्का ताङसोङ गाउँपालिकाको केन्द्र...

पर्यटकको रोजाइमा कोशी टप्पु

पर्यटकको रोजाइमा कोशी टप्पु

पर्यटकको रोजाइमा कोशी टप्पुधरान (सुनसरी) । आर्थिक वर्ष २०८१ ÷/८२...

विषाक्त खानाले एउटै परिवारका चार जना बिरामी, एकको अवस्था गम्भीर

विषाक्त खानाले एउटै परिवारका चार जना बिरामी, एकको अवस्था गम्भीर

गाईघाट (उदयपुर) । त्रियुगा नगरपालिका–१२ स्थित साधना टोलमा विषाक्त खानाले...

१२४ सवारी दुर्घटनामा, १२ जनाको मृत्यु

१२४ सवारी दुर्घटनामा, १२ जनाको मृत्यु

काठमाडौँ । गत वैशाख महिनामा देशभरमा मादक पदार्थ सेवन (मापसे)...