back
CTIZAN AD

लिम्बुको ‘तिम्रो साथ विना’ सार्वजनिक

वि.सं.२०७४ पुस २८ शुक्रवार

972 

shares

२८ पुस, काठमाडौँ । स्वाप्निल लिम्बुको शब्द र निर्देशनमा बनेको ‘अर्को पाइला’ एल्बमको गीत बजारमा आएको छ । उक्त भिडियोको छायाङ्कन लण्डनमा भएको थियो ।
उक्त गीतमा विष्णु चेमजोङ र बीसी राईको आवाज रहेको छ ।  लण्डनमा बस्दै आएका लिम्बुले थुप्रै गीतहरु सार्वजनिक गरिसकेका छन् ।

वि.सं.२०७४ पुस २८ शुक्रवार ०६:४१ मा प्रकाशित

देशभर प्रदर्शन हुँदै ‘भागदौड’

देशभर प्रदर्शन हुँदै ‘भागदौड’

काठमाडौँ । यही असार २६ गतेदेखि चलचित्र ‘भागदौड’ देशभर प्रदर्शन...

मदनकृष्ण श्रेष्ठको जीवनीमा फिल्म बनाउँदै निर्देशक चाम्स

मदनकृष्ण श्रेष्ठको जीवनीमा फिल्म बनाउँदै निर्देशक चाम्स

काठमाडौँ । कलाकार मदनकृष्ण श्रेष्ठको जीवनीमा आधारित चलचित्र ‘मदनकृष्ण’ बन्ने...

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

काठमाडौँ । आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक तथा अभिनेता...

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...