back
CTIZAN AD

शाहीद्धारा कृष्टिनाको उपचारका लागि आर्थिक सहयोग

वि.सं.२०७४ माघ २ मंगलवार

759 

shares

२ माघ, काठमाडौं । युवा बैज्ञानिक तथा एनआरएनए आइसीसी सदस्य राज शाहीले क्यान्सर रोगले पीडित बालिका कृष्टिना भण्डारीको उपचारका लागि आर्थिक सहयोग गरेका छन् ।
सोलिडारिटी ट्रष्टको कार्यालयमा शनिवार आयोजित रकम हस्तान्तरण कार्यक्रममा शाहीले बालिका भण्डारीको बोनम्यारो प्रत्यारोपणका लागि रु २५ हजार आर्थिक सहयोग गरेका हुन् ।
शाहीसँगै अर्का युवा प्रकाश कंडेल (मैतिदेवि) ले पनि कृष्टिनाको उपचारका लागि २ हजार रुपैयाँ आर्थिक सहयोग गरेका थिए । कंडेलले आगामी दिनमा कृष्टिनाको सहयोगका लागि लागिपर्ने बताएका थिए ।


रकम हस्तान्तरण कार्यक्रममा बालिका भण्डारीका बुवा कृष्ण भण्डारीले शाही लगायत उपचारका लागि देशविदेशबाट आर्थिक सहयोग गर्नुहुने सबैमा हार्दिक आभार तथा धन्यवाद व्यक्त गरेका थिए ।

बालिका कृष्टिनाको केही महिनापछि शिभिल अस्पताल बानेश्वरमा बोनम्यारो प्रत्यारोपण गरिने पनि बालिकाका बुबा कृष्ण भण्डारीले बताए ।

वि.सं.२०७४ माघ २ मंगलवार ०४:२८ मा प्रकाशित

ताराखोलाको चिया मुलुककै उत्कृष्ट

ताराखोलाको चिया मुलुककै उत्कृष्ट

गलकोट (बागलुङ) । यहाँको ताराखोला गाउँपालिकामा उत्पादित चियाले गुणस्तरमा नयाँ...

पोखरा-जोमसोम मार्गमा हवाई यात्रुको सङ्ख्या घट्दो

पोखरा-जोमसोम मार्गमा हवाई यात्रुको सङ्ख्या घट्दो

मुस्ताङ । पोखरा–जोमसोम मार्गमा हवाई यात्रुको सङ्ख्या घट्दो क्रममा रहेको...

दौडमै भविष्य देखेका २६ वर्षीय सनम

दौडमै भविष्य देखेका २६ वर्षीय सनम

दमौली (तनहुँ) । तनहुँको आँबुखैरेनी गाउँपालिका–१ बरादीका २६ वर्षीय सनम...

विश्वकीर्तिमानी बाबुछिरी शेर्पाको २५ औँ स्मृति दिवस

विश्वकीर्तिमानी बाबुछिरी शेर्पाको २५ औँ स्मृति दिवस

काठमाडौँ । विश्व कीर्तिमानी सगरमाथा आरोही बाबुछिरी शेर्पाको २५औँ स्मृति...

जहाँ गुञ्जिँदै छन् प्रगतिशील सुरहरू, नयाँ पुस्ताका लागि

जहाँ गुञ्जिँदै छन् प्रगतिशील सुरहरू, नयाँ पुस्ताका लागि

काठमाडौँ । जतिबेला समाजमा कुनै प्रगतिशील काम हुन थाल्छन् वा...

धानखोला-लमही सडकखण्ड स्तरोन्नति थालियो

धानखोला-लमही सडकखण्ड स्तरोन्नति थालियो

काठमाडौँ । मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिए) नेपालले आज पूर्व–पश्चिम राजमार्गको...