back
CTIZAN AD

चाहिने भन्दा बढी सोच्नु आफ्नै लागि घातक

वि.सं.२०७४ माघ ८ सोमवार

915 

shares

कुनै पनि कुरा सोच्नु, मन्थन गर्नु र त्यसलाई परिणाम दिनु तपाइलाई धेरै समस्याबाट बचाउँछ । त्यसले तपाइलाई सफलतातिर पनि लिएर जान्छ । तर यस्तो कुरा सबै ठाउँमा लागु हुँदैन् । धेरैपटक यस्ता कुरामा चाहिने भन्दा धेरै सोच्दा हामी तनावमा पर्ने गरेका छौं । त्यसकारण चाहिने भन्दा धेरै सोच्नु मनमा कुरा खेलाउनु पनि विमारीको अर्कोरुप मानिन्छ । धेरै सोच्ने बानी नशाजस्तै हुन्छ । यसले केहि समयपछि मनमा आफु्नो बर्चस्व कायम गर्दछ अनि त तपाइको स्थिति, समस्या र परिणामको कल्पनामा अगाडि बढीरहन्छ । यसकारण आफ्नो मष्तिस्कलाई धेरै भट्काउने बानीबाट टाढा रहनुस् । अन्यथा तपाइको जीवन समस्यमा पनि पर्न सक्छ । आउनुहोस् जानौं धेरै सोच्नाले के हुँदो रहेछ त ?
अनाबस्यक कुरामा धेरै नसोच्नुहोस्-यदि तपाई धेरै सोच्नुहुन्छ भने तपाइको लागि कुनै सल्लाह वा विचार हुँदैन् । तपाइ आफ्नो मनभित्र भित्रै संघर्ष गरेर अनावस्यक रुपमा पीडा दिइरहनु भएको हुन्छ आफ्नै जीवनलाई । त्यसकारण त्यहाँ समस्या भनेको तपाईका लागि तपाइ आफै बन्नुहुन्छ । त्यसकारण अनावस्यक कुरामा धेरै सोच्न छाडिदिनुहोस् ।
मनको कुरा नसुन्नु-चाहिनेभन्दाबढी सोच्नुको कारण तपाइको मनमा अचम्मको कुरा खेलिरहेको हुन्छ । तपाई सोच्दा सोच्दै अज्ञात स्थानको खोजीमा रुमलिइरन मनपराउनु हुन्छ । त्यसकारण तपाइलाई थाहाँ हुँदैन की तपाइको मन तपाइलाई के बताउँन खोजिरहेको हुन्छ भन्ने । यदि तपाई धेरै सोच्नु भन्दा पनि आफ्नो मनबाट आउने सहज ज्ञानलाई सुन्न सुरु गर्नु भयो भने तपाईको जीवन सहज हुन्छ ।
अमुल्य समयको वर्वादी-धेरै सोच्न समय खर्च गर्नुको मतलब तपाई आफ्नो अमुल्य समय गुमाउँदै हुनुहुन्छ । किनकी, तपाई बढी सोचमा लिप्त हुँदा तपाइको धेरै समय खर्च भएको हुन्छ । साथै तपाइको विवेकशीलतालाई पनि यसले रोकिदिन्छ । यो बैज्ञानिकहरुले प्रमाणित गरिदिएका छन् की अधिक सोच रचनात्मक सोचलाई रोकिदिन्छ । त्यसकारण यस्तो गर्नु उचित होइन् । यसलाई तत्काल रोकिदिनुस् ।
जरुरी भन्दा बढी आत्मनिरीक्षण-यदि तपाई ज्यादा सोच्नलाइ आत्मनिरीक्षणको बहाना बनाउनुहुन्छ भने त्यो गलत हो । आफैलाई आफैले जान्नु र जीवनका संकटको सामना गर्नु आवस्यक हो । तर, तपाइमा आएका ती सबै बेकार विचारलाइ मनैबाट फ्याक्न जरुरी हुन्छ । जो तपाइको आत्मविश्लेषणमा मदत गरिरहेको होस् ।

वि.सं.२०७४ माघ ८ सोमवार ०६:०१ मा प्रकाशित

विपन्न वर्गलाई निःशुल्क शिक्षा र स्वास्थ्य सेवा दिइनेछ : प्रधानमन्त्री शाह

विपन्न वर्गलाई निःशुल्क शिक्षा र स्वास्थ्य सेवा दिइनेछ : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले विपन्न वर्गलाई निःशुल्क शिक्षा र...

वास्तविक सुकुमबासीलाई सरकारले जग्गाको व्यवस्थापन गर्छः प्रधानमन्त्री शाह

वास्तविक सुकुमबासीलाई सरकारले जग्गाको व्यवस्थापन गर्छः प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले हाल ‘होल्डिङ सेन्टर’मा रहेका वास्तविक...

राष्ट्रियसभाको बैठक सुरु

राष्ट्रियसभाको बैठक सुरु

काठमाडौँ । राष्ट्रियसभाको बैठक सुरु भएको छ । आगामी आर्थिक...

आज यी तीन प्रदेशमा वर्षाको सम्भावना, तराईमा हुरी चल्ने चेतावनी

आज यी तीन प्रदेशमा वर्षाको सम्भावना, तराईमा हुरी चल्ने चेतावनी

काठमाडौँ । उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय...

चालु आवको जेठसम्म लेक लागेर नौ विदेशीसहित १३ जनाको मृत्यु

चालु आवको जेठसम्म लेक लागेर नौ विदेशीसहित १३ जनाको मृत्यु

मुस्ताङ । पर्वतीय हाइअल्टिच्युडका कारण लेक लागेर मुस्ताङमा चालु आवको...

‘विश्वभर एक अर्ब ३० करोड मानिसद्धारा सुर्तीजन्य पदार्थको प्रयोग’

‘विश्वभर एक अर्ब ३० करोड मानिसद्धारा सुर्तीजन्य पदार्थको प्रयोग’

काठमाडौँ । आज विश्व सुर्तीजन्य पदार्थविरुद्धको दिवस विश्वका विभिन्न देशमा...