back
CTIZAN AD

कचनकवलको बजेट ३८ करोड

वि.सं.२०७४ माघ १९ शुक्रवार

912 

shares

१९ माघ , भद्रपुर । झापाको कचनकवल गाउँपालिकाले रु ३८ करोड ६७ लाख ६८ हजारको वार्षिक आय व्ययसहितको बजेट पहिलो गाउँपालिका परिषद्बाट पारित गरेको छ ।

परिषद्ले पूँजीगततर्फ रु १६ करोड ८६ लाख ७२ हजार, चालूतर्फ रु १५ करोड ३३ लाख ६३ हजार र सामाजिक सुरक्षा भत्तातर्फ रु पाँच करोड ७६ लाख २६ हजार विनियोजन गरेको छ ।

यस्तै, दैवी प्रकोप राहतमा रु ६१ लाख ९७ हजार, पूँजीगततर्फ विभिन्न कोषका लागि रु ८५ लाख ४९ हजार तथा गाउँपालिकाको लक्षित कार्यक्रमतर्फ रु ६३ लाख बजेट विनियोजन गरिएको गाउँपालिकाका अधिकृत रेखनाथ दाहालले बताए ।

वि.सं.२०७४ माघ १९ शुक्रवार ०८:४१ मा प्रकाशित

स्थानीय तहलाई एक वर्षभित्र अधुरा काम सक्न गाउँपालिका राष्ट्रिय महासंघको आग्रह

स्थानीय तहलाई एक वर्षभित्र अधुरा काम सक्न गाउँपालिका राष्ट्रिय महासंघको आग्रह

पाल्पा । गाउँपालिका राष्ट्रिय महासंघ नेपालले स्थानीय सरकारको जनप्रतिनिधिविहीन दोस्रो...

पीडितमैत्री यौन हिंसा कानुन बनाउन सरकार लागिपरेको छः सचिव ढुङ्गाना

पीडितमैत्री यौन हिंसा कानुन बनाउन सरकार लागिपरेको छः सचिव ढुङ्गाना

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव पाराश्वर...

पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि फिर्ता लिन अध्यक्ष घिसिङको माग

पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि फिर्ता लिन अध्यक्ष घिसिङको माग

कर्णाली । उज्यालो नेपाल पार्टी (उनेपा)का अध्यक्ष कुलमान घिसिङले पेट्रोलियम...

मनसुन पूर्वतयारीः चौबिसै घण्टा पूर्वसूचना र बाढी पूर्वानुमान सेवा सञ्चालन गरिने

मनसुन पूर्वतयारीः चौबिसै घण्टा पूर्वसूचना र बाढी पूर्वानुमान सेवा सञ्चालन गरिने

काठमाडौँ । आगामी मनसुनलाई लक्षित गर्दै जल तथा मौसम विज्ञान...

कालीगण्डकीमा बेपत्ता दुई युवक मृत भेटिए

कालीगण्डकीमा बेपत्ता दुई युवक मृत भेटिए

तानसेन (पाल्पा) । यहाँको बगनासकाली गाउँपालिका–७ दैलातुङस्थित कालीगण्डकी नदीमा गत...

शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब

शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निजी लगानीका विद्यालयहरुले...