२६ माघ, काठमाडौं । आईसीसी विश्व क्रिकेट लिग डिभिजन टु अन्तर्गत आफ्नो दोस्रो खेलमा टस हार्दै ब्याटिङ सुरु गरेको छ ।
नामिबियाको विन्डहुकस्थित अफिस पार्कमा हुने खेलमा ओमानलाई हराउदैँ लगातार दोस्रँे जितको खोजीमा हुने छ छ । उता ओमान भने पहिलो खेलमा पराजित भएको छ ।
बिहीबार भएकोपहिलो खेलमा नेपालले आयोजक नामिबियालाई हराएको थियो । ओमान पहिलो खेलमा क्यानडासँग ८ विकेटले पराजित भएको थियो ।
वि.सं.२०७४ माघ २६ शुक्रवार ०७:४२ मा प्रकाशित

























