back
CTIZAN AD

नेपाललाई दोस्रो झड्का दिलिप नाथ १९ रनमा आउट

वि.सं.२०७४ माघ २६ शुक्रवार

936 

shares

२६ माघ, काठमाडौं । आईसीसी विश्व क्रिकेट लिग डिभिजन टु अन्तर्गत आफ्नो दोस्रो खेलमा टस हारेर ब्याटिङ गरेको नेपाललाई दोस्रो झड्का लागेको छ ।
नेपालको दोस्रो विकेटको रुपमा दिलिप नाथलाई १९ रनमा गुमाएको हो । उनले ४९ बलमा ३ चौकाको मदतमा १९ रन बनाएका थिए । यस अघि नेपालले पहिला विकेटको रुपमा ज्ञानेन्द्र मल्ललाई सात रनमा गुमाएको थियो ।

नामिबियाको विन्डहुकस्थित अफिस पार्कमा हुने खेलमा ओमानलाई हराउदैँ लगातार दोस्रँे जितको खोजीमा हुने छ छ । उता ओमान भने पहिलो खेलमा पराजित भएको छ ।

बिहीबार भएको पहिलो खेलमा नेपालले आयोजक नामिबियालाई हराएको थियो । ओमान पहिलो खेलमा क्यानडासँग ८ विकेटले पराजित भएको थियो ।

वि.सं.२०७४ माघ २६ शुक्रवार ०८:४४ मा प्रकाशित

कंगोलाई हराउँदै इङ्ग्ल्यान्ड फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश

कंगोलाई हराउँदै इङ्ग्ल्यान्ड फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश

काठमाडौँ । इङ्ग्ल्यान्ड फिफा विश्वकप फुटबल २०२६ को अन्तिम १६...

विश्वकप फुटबलः स्विडेनलाई पराजित गर्दैै फ्रान्स अन्तिम १६ मा

विश्वकप फुटबलः स्विडेनलाई पराजित गर्दैै फ्रान्स अन्तिम १६ मा

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा फ्रान्स...

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

काठमाडौँ । फिफा विश्वकप–२०२६ फुटबल प्रतियोगिताअन्तर्गत राउण्ड अफ ३२ को खेलमा...

विश्वकप फुटबलः अफ्रिकालाई पराजित गर्दै क्यानडा प्रिक्वार्टरफाइनलमा प्रवेश

विश्वकप फुटबलः अफ्रिकालाई पराजित गर्दै क्यानडा प्रिक्वार्टरफाइनलमा प्रवेश

काठमाडौँ । दक्षिण अफ्रिकालाई हराउँदै क्यानडा फिफा विश्वकप फुटबल २०२६...

यस्तो छ समितिले तोकेको आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ समितिले तोकेको आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

काठमाडौँ । उसमान डेम्बेको ह्याट्रिकमा फ्रान्सले नर्वेलाई पराजित गर्दै फिफा...