back
CTIZAN AD

नाइजेरियामा एक नेपालीको मृत्युु

वि.सं.२०७४ फागुन ९ बुधवार

717 

shares

लेगोस, नाइजेरिया । नाइजेरियामा एक नेपालीको मृत्यु भएको छ ।
नाइजेरियाको इकोरोडु सहरस्थित रियल स्ट्रक्टर नाइजेरिया लिमिटेड स्टिल कारखानामा काम गर्ने नवलपरासी फटकी टोला, गूठी पसौनी ९ का उनेश राम चमारको कारखानामा काम गर्ने क्रममा दुर्घटनामा परि १५ फरवरीका दिन मृत्यु भएको हो ।
उनको शबलाई नेपाल पठाउन आबश्यक प्रक्रिया शुरु भइसकेको र यस सम्बन्धमा कम्पनी र नेपाल दूतावास इजिप्टसँग सम्पर्क भइरहेको जानकारी एनआरएनएका अन्तर्राष्ट्रिय समितीका कोषाध्यक्ष हिक्मत थापाले बताए ।
स्टिल प्लान्टको मेल्टिङ पट भन्ने उपकरणमा मेल्टरको प्राबिधिक रहेका चमारको तातो केमिकल पोखिएर दुर्घटनामा परेका र अस्पतालमा उपचार गर्दगर्दै मृत्य भएको जानकारी कम्पनीले दिएको छ ।

 

वि.सं.२०७४ फागुन ९ बुधवार १०:४३ मा प्रकाशित

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

ब्रसेल्स । ब्रसेल्समा आयोजित टेक फोरममा नेपाल र युरोपेली संघ...

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नर्वे । नेपाली पोर्चुगिज समाज (नेपोस) नर्वेको आयोजनामा नर्वेको ओस्लोमा...

पर्वत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण

पर्वत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण

युएई । पर्बत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम...