back
CTIZAN AD

देउवा सरकारको सिफारिश अनुमोदन नगरेको भन्दै नेता निधिको आपत्ति

वि.सं.२०७४ फागुन १३ आइतवार

750 

shares

१३ फागुन, बैतडी । नेपाली काँग्रेसका पूर्वमहामन्त्री विमलेन्द्र निधिले देउवा सरकारले मनोनित गरेका राष्ट्रियसभा सदस्यलाई राष्ट्रपतिले अनुमोदन नगर्नु असंवैधानिक कदम भएको टिप्पणी गरेका छन् ।
प्रेस युनियन बैतडीले शनिबार आयोजना गरेको पत्रकार भेटघाटमा उनले निर्वाचन सम्पन्न गर्ने जिम्मेवारी देउवा सरकारको भएकाले तीन जना सांसद मनोनित गर्ने जिम्मेवारी पनि सोही सरकारको मात्र भएको जिकिर गरे ।

काँगे्रसकै नेतृत्वमा शान्ति सम्झौता, संविधान जारी र तीनवटै तहको निर्वाचन सम्पन्न हुनु देश संघीयतामा जानु महत्वपूर्ण उपलब्धि भएको उल्लेख गर्दै उनले भने “पार्टीले घाटा व्यहोरे पनि प्राप्त उपलब्धि संस्थागत गर्न सफल भएको छ ।”

समानुपातिकतर्फको मतपरिणामअनुसार काँग्रेस सम्मानजनक स्थानमा आए पनि प्रत्यक्षमा हार व्यहोर्नु निर्वाचनमा समय दिन नसक्नु रहेको उल्लेख गर्दै नेता निधिले पार्टीले स्थानीय तहदेखि नै समीक्षा गर्न थालेको जानकारी दिए ।

काँग्रेसको संसदीय दलको नेतामा पार्टी सभापति शेरबहादुर देउवाको बिकल्प नभएको उनको भनाई थियो ।

वि.सं.२०७४ फागुन १३ आइतवार ०३:३४ मा प्रकाशित

नीर्जिबन बीमा व्यवसायमा बागमती प्रदेशको दबदबा

नीर्जिबन बीमा व्यवसायमा बागमती प्रदेशको दबदबा

काठमाडौँ । नेपाल बीमा प्रधिकराणले बुधबार सार्वजानिका गरेको तथ्याङ्क अनुसार...

निर्जीवन बीमा व्यवसायमा उत्साह : चैत महिनामा मात्रै ५ अर्ब माथिको व्यवसाय

निर्जीवन बीमा व्यवसायमा उत्साह : चैत महिनामा मात्रै ५ अर्ब माथिको व्यवसाय

काठमाडौँ । नेपालका निर्जीवन बीमा कम्पनीहरूले चालू आर्थिक वर्ष २०८२÷८३...

ताकम-हिलापोखरी-सोलवाङ सडक स्तरोन्नति सुरु

ताकम-हिलापोखरी-सोलवाङ सडक स्तरोन्नति सुरु

म्याग्दी । म्याग्दीको धौलागिरि गाउँपालिकाको केन्द्र मुना जोड्ने वैकल्पिक सडक...

नगरपालिकाद्वारा हाटबजार सञ्चालन

नगरपालिकाद्वारा हाटबजार सञ्चालन

त्रिशूली (नुवाकोट) । नुवाकोटको विदुर नगरपालिकाले किसानले उत्पादन गरेको कृषिउपज...

फैसला कार्यान्वयनका लागि ५८० जना पक्राउ

फैसला कार्यान्वयनका लागि ५८० जना पक्राउ

चितवन । जिल्ला अदालतबाट फैसला भई फरार रहेका ५८० जनालाई...

अनुचित लेनदेनका तेह्र उजुरी

अनुचित लेनदेनका तेह्र उजुरी

चितवन । मिटरब्याज (अनुचित लेनदेन)बाट पीडित भएको गुनासो गर्दै यहाँका...