back
CTIZAN AD

रहिनन् चर्चित भारतीय अभिनेत्री श्रीदेवी

वि.सं.२०७४ फागुन १३ आइतवार

801 

shares

बलिउड नायिका श्रीदेवीको दुवई मृत्यु भएको छ ।  आफ्ना भान्जाको विवाहको लागि परिवार सहित दुवई पुगेकी श्रीदेवीको हृदयघातका कारण मृत्यु भएको बताईएको छ ।
आफ्ना श्रीमान बोनी कपुर र कान्छी छोरी खुसीसँगै आइतबार दुवई पुगेकी उनको दुवईमै  शनिबार राति ५४ वर्षको उमेरमा मृत्यु भएको हो ।
१९६३ मा तमिलनाडुमा जन्मिएकी श्रीदेवीले १९७५ देखि भारतीय फिल्म क्षेत्रमा प्रवेश गरेकी थिइन् । उनले अभिनय गरेको पहिलो फिल्म ‘जुली’ हो भने १९८३ मा उनी अभिनित हिम्मतवालाले उनलाई भारतीय फिल्म क्षेत्रमा सुपरहिट बनाइदिएको थियो ।
श्रीदेवीको अन्तिम फिल्म ‘माँम’ रहेको छ । ७ जुलाई २०१७ मा उक्त फिल्म रिलिज भएको थियो ।
फिल्म प्रोड्युसर बोनी कपुर सँग १९९६ मा विवाह गरेकी उनले मिस्टर इण्डिया, सोलहवा सावन, हिम्मतवाला, मवाली, तोहफा, नगीना, घर संसार, आखिरी रास्ता, कर्मा, लगायतका धेरै फिल्ममा अभिनय गरेकी थिइन् ।

वि.सं.२०७४ फागुन १३ आइतवार ०३:२५ मा प्रकाशित

दमदार अभिनय र आकर्षक नृत्यसहित चाँहिदैन सम्पत्ति सार्वजनिक

दमदार अभिनय र आकर्षक नृत्यसहित चाँहिदैन सम्पत्ति सार्वजनिक

काठमाडौं  । गायक राजेश बर्देवा र गायिका क्रिस्टिना अधिकारीको आवाजमा...

चलचित्र ‘गूरु आमा’को ‘सम्झना साँचौला’ सार्वजनिक

चलचित्र ‘गूरु आमा’को ‘सम्झना साँचौला’ सार्वजनिक

काठमाडौँ । भिन्नै कथावस्तुमा आधारित नेपालीकथानक चलचित्र ‘गूरु आमा’को गीत...

फिल्म ‘लालीबजार’ को दोस्रो गीत ‘मिठो संसार’ सार्वजनिक, दर्शकहरूको उत्साह चरममा

फिल्म ‘लालीबजार’ को दोस्रो गीत ‘मिठो संसार’ सार्वजनिक, दर्शकहरूको उत्साह चरममा

काठमाडौं  । नेपाली चलचित्र ‘लालीबजार’ को दोस्रो गीत ‘मिठो संसार’...

अन्तर्राष्ट्रिय मञ्चमा उदाउँदै नेपाली प्रतिभा: उरुषा पाण्डे गिनिज वर्ल्ड रेकर्डतर्फ

अन्तर्राष्ट्रिय मञ्चमा उदाउँदै नेपाली प्रतिभा: उरुषा पाण्डे गिनिज वर्ल्ड रेकर्डतर्फ

काठमाडौं । नेपाली मोडल तथा अभिनेत्री उरुषा पाण्डे अन्तर्राष्ट्रिय स्तरमा...

यज्ञ सापकोटाको खाइयो कसम सार्वजनिक, छोटो समयमै दर्शकको ध्यान खिच्दै

यज्ञ सापकोटाको खाइयो कसम सार्वजनिक, छोटो समयमै दर्शकको ध्यान खिच्दै

काठमाडौँ । नेपाली लोकसंगीत क्षेत्रमा नयाँ गीत ‘खाइयो कसम’ सार्वजनिक...

चलचित्र पत्रकार सङ्घको शाखा विस्तार तिव्रः १०औँ केन्द्रीय महाधिवेशनको तयारी हुँर्दै

चलचित्र पत्रकार सङ्घको शाखा विस्तार तिव्रः १०औँ केन्द्रीय महाधिवेशनको तयारी हुँर्दै

काठमाडौँ । चलचित्र पत्रकार सङ्घले चलचित्र र कला–संस्कृतिका गतिविधिलाई राष्ट्रियस्तरमा...