back
CTIZAN AD

हाटखोला नाकामा तेब्बरभन्दा बढी कर असुली

वि.सं.२०७४ फागुन २६ शनिवार

885 

shares

२६ फागुन, विराटनगर । महानगरपालिकास्थित हाटखोला नाकामा ठेकेदारले सवारीसाधनबाट मनपरी ढंगले कर असुल्दै आएका छन् । हाटखोला नाकाहुँदै आउने साना ठुला सवारीसाधनबा उनीहरुले तेब्बरभन्दा बढी कर असुल्दै आएका भए पनि सम्बिन्धित निकायले नियन्त्रणमा चासो दिएको छैन ।
हाटखोला नाकाको ठेक्का बब्लु शाहले लिएका छन् । शाह र उनका एजेन्टले हाटखोला हुँदै विराटनगर भित्रिने मालवाहक ट्रक, टेम्पो, यात्रुबस, जिपलगायतका यातायातका साधनबाट तेब्बरभन्दा बढी कर असुली गदै आएका हुन् । ठेकेदारले भारतीय नम्बर प्लेटका सवारीबाट बढी कर असुल्ने गरेका छन् । साँझकोे समयमा उनीहरुले धम्क्याउँदै बढी कर असुल्ने गरेका छन । एक भारतीय सावारीसाधनबाट भारतीय रुपैयाँमै कर असुल्ने गरेका छन् एक भारतीय चालकले आफुसँग जर्बजस्ती चार सय रुपैयाँ भारु असुलिएको गुनासो गरे । आजको नयाँ पत्रिका दैनिकबाट

वि.सं.२०७४ फागुन २६ शनिवार ०४:०५ मा प्रकाशित

बर्डफ्लु सङ्क्रमित पन्छी बिक्री गरेमा कारबाही गर्ने विभागको चेतावनी

बर्डफ्लु सङ्क्रमित पन्छी बिक्री गरेमा कारबाही गर्ने विभागको चेतावनी

काठमाडौँ । पशुसेवा विभागले बर्डफ्लु सङ्क्रमण भएका कुखुरा, हाँस, बट्टाइलगायत...

आज यी चार प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना !

आज यी चार प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले आज पनि...

पूर्वसांसद कोइरी पार्टी कार्यालयबाट पक्राउ

पूर्वसांसद कोइरी पार्टी कार्यालयबाट पक्राउ

महोत्तरी । नेकपा (एमाले)का नेता एवं प्रतिनिधिसभाका पूर्वसदस्य महोत्तरीको गौशाला–२...

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

काठमाडौँ । सरकारले गोरखापत्र संस्थानको महाप्रबन्धक पदमा हिक्मतबहादुर रावललाई नियुक्त...

सरकारका १०० दिन,१०० खर्बको अर्थतन्त्रको सपना

सरकारका १०० दिन,१०० खर्बको अर्थतन्त्रको सपना

रमेश लम्साल, काठमाडौँ । अर्थतन्त्रको पुनःजागरण तथा उन्नयनका लागि सरकारले...

सरकारका आधिकारिक दस्तावेज मोबाइलबाट ‘स्क्यान’ नगर्न निर्देशन

सरकारका आधिकारिक दस्तावेज मोबाइलबाट ‘स्क्यान’ नगर्न निर्देशन

काठमाडौँ । सरकारी कामकाजका आधिकारिक कागजात मोबाइल एप प्रयोग गरी...