back
CTIZAN AD

जबरजस्ती करणीमा संलग्न फरार अभियुक्त पक्राउ

वि.सं.२०७४ चैत ७ बुधवार

771 

shares

apradhi

७ चैत, काठमाडौँ । दरबारमार्गस्थित होटल ल्याण्डमार्कमा भएको जबरजस्ती करणीमा संलग्न रहेको आरोप लागेका शैलेश कार्कीलाई प्रहरीले पक्राउ गरेको छ ।

चार युवकले एक युवतीलाई उक्त होटलमा जबरजस्ती करणी गरी फरार रहेकामा प्रहरीले मंगलबार दरबारमार्गबाट उनलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसरले आज जनाएको छ ।

महानगरीय प्रहरी वृत्त दरबारमार्गले विशेष सूचनाको आधारमा खोजतलास गरी पक्राउ परेका निज कार्की रामेछाप दूरागाउँ–३ स्थायी घर भई काठमाडौँ धुम्बाराही बस्दै आएको थिए । रासस

वि.सं.२०७४ चैत ७ बुधवार ०८:४७ मा प्रकाशित

प्रधानमन्त्री शाहले उद्योगी व्यवसायीसँग संवाद गर्दै

प्रधानमन्त्री शाहले उद्योगी व्यवसायीसँग संवाद गर्दै

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले देशको अर्थतन्त्रलाई चलायमान बनाउन र...

तुर्के पुल-झ्याउपोखरी-फालिदोबाटो सडकः १४ किमी कालोपत्र

तुर्के पुल-झ्याउपोखरी-फालिदोबाटो सडकः १४ किमी कालोपत्र

भोजपुर । भोजपुरको षडानन्द नगरपालिकामा निर्माणाधीन तुर्के पुल–झ्याउपोखरी–साम्पाङ–फालिदोबाटो सडक कालोपत्र...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

सवारी नियम उल्लङ्घनको कारबाही : चौबिस घण्टामा रु १९ लाख ७१ हजार राजश्व सङ्कलन

सवारी नियम उल्लङ्घनको कारबाही : चौबिस घण्टामा रु १९ लाख ७१ हजार राजश्व सङ्कलन

काठमाडौँ । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा दुई हजार ७६...

दुई भारतीय पक्राउ

दुई भारतीय पक्राउ

उदयपुर (गाईघाट) । उदयपुरगढी गाउँपालिकाबाट सुनको गहना सफा गरिदिने भन्दै...

भरतपुर अस्पताललाई ९२ करोड बढी भुक्तानी

भरतपुर अस्पताललाई ९२ करोड बढी भुक्तानी

चितवन । भरतपुर अस्पतालले रु ९२ करोड ३६ लाख ४२...