back
CTIZAN AD

पूर्वजनमुक्ति सेनाद्वारा प्रधानमन्त्रीलाई चौधबुँदे माग प्रस्तुत

वि.सं.२०७५ वैशाख १३ बिहीवार

651 

shares

 

१३ वैशाख, काठमाडौँ  । माओवादी पूर्वजनमुक्ति सेना पार्टी नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष चौधबुँदे मागसहितको ज्ञापनपत्र पेश गरेको छ ।

पार्टी अध्यक्ष रञ्जित गुरुङ नेतृत्वको प्रतिनिधिमण्डलले आज उनलाई भेटी प्रस्तुत गरेको ज्ञापनपत्रमा जनयुद्ध, दोस्रो जनआन्दोलन, मधेश, आदिवासी तथा जनजाति, महिला, मुसलमान र दलित आन्दोलनलाई संस्थागत गर्न शहीद, बेपत्ता, घाइते, अपांगलगायतलाई परिचयपत्र र निःशुल्क उपचारको व्यवस्था गर्न माग गरिएको छ ।

प्रतिनिधिमण्डलले आजै नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ र गृहमन्त्री रामबहादुर थापासमक्ष पनि सो ज्ञापनपत्र प्रस्तुत गरेको पार्टीका महासचिव विकल्प नेपालीले बताए ।

वि.सं.२०७५ वैशाख १३ बिहीवार २०:५७ मा प्रकाशित

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल

काभ्रेपलाञ्चोक । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सरकारले नेपालमै गुणस्तरीय...

सरकारका सय दिनः राष्ट्रिय हित केन्द्रित कूटनीतिक अभियान

सरकारका सय दिनः राष्ट्रिय हित केन्द्रित कूटनीतिक अभियान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता वालेन्द्र...

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

काठमाडौँ । सरकारले गोरखापत्र संस्थानको महाप्रबन्धक पदमा हिक्मतबहादुर रावललाई नियुक्त...

नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

काठमाडौँ । ट्राफिक प्रहरीले गोँगबुस्थित नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी...

दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ

दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ

कर्णाली । कर्णाली राजमार्गको दैलेख सडकखण्डमा दुर्घटनाग्रस्त यात्रुवाहक फोर्स गाडी...

सरकारका १०० दिनः शासकीय सुधारसम्बन्धी सञ्चारअन्तर्गत सम्पन्न भएका कार्य

सरकारका १०० दिनः शासकीय सुधारसम्बन्धी सञ्चारअन्तर्गत सम्पन्न भएका कार्य

काठमाडौँ । सरकारले अघि सारेको ‘शासकीय सुधारसम्बन्धी १०० कार्यसूची’ कार्यान्वयन...