चौतारा (सिन्धुपाल्चोक) । सिन्धुपाल्चोकको जुगल गाउँपालिका-३ को तेगागाउँमा शनिबार गएको पहिरोमा परेका सातजना अझै बेपत्ता छन्