काठमाडौं । मधेश प्रदेशको मुख्यमन्त्री सरोज यादवको नियुक्तिविरुद्ध विपक्षी दल सर्वोच्च अदालत जाने भएका छन् ।