काठमाडौँ । विशेष अदालतले बीमा प्राधिकरणका निवर्तमान अध्यक्ष सूर्यप्रसाद सिलवाललाई भ्रष्टाचारको आरोपबाट सफाइ दिएको छ ।