back
CTIZAN AD

कृषिजन्य वस्तु बिक्री गर्ने जिम्मा नगरपालिकाले लिन

वि.सं.२०७५ वैशाख २६ बुधवार

783 

shares

tarkari-kheti  २६ वैशाख, फलेवास, पर्वत । किसानले उत्पादन गरेका सबै कृषिजन्य वस्तु बिक्री गर्ने जिम्मा नगरपालिकाले लिने भएको छ ।

फलेवास नगरपालिकाले किसानलाई उत्साहीत बनाउँदै कृषिमा व्यावसायिक बनाउन सबै कृषिजन्य वस्तु बिक्रीको जिम्मा लिने भएको हो ।

“किसानले बिक्री गर्न नसकेको अन्नबाली, तरकारी, दूध, अण्डालगायत वस्तु नगरपालिकाले किनिदिन्छ” फलेवास नगरपालिकाका नगर प्रमुख पदमपाणि शर्माले भने, “अब वस्तु बिक्रीको समस्या हुन्न ।”

चालु आवमा फलेवास नगरपालिकाले रु दुई करोड ५० लाख बराबरको किसानलाई लक्ष्य गरी कार्यक्रम सञ्चालन गरेको छ । फलेवास नगरपालिकाको शंकरपोखरी, देवीस्थान, कुर्घा, पाङराङ र कार्कीनेटा तरकारी उत्पादनको पकेट क्षेत्र हो । शंकरपोखरी, कुर्घा, लिमिठाना र कार्कीनेटामा दूध उत्पादन पर्याप्त मात्रामा हुन्छ ।

वि.सं.२०७५ वैशाख २६ बुधवार १३:५० मा प्रकाशित

ट्याक्टरको प्रयोग बढेपछि हराउँदै गोरुले खेतबारी जोत्ने प्रचलन

ट्याक्टरको प्रयोग बढेपछि हराउँदै गोरुले खेतबारी जोत्ने प्रचलन

तानसेन (पाल्पा) । एक दशकअघिसम्म पाल्पाका फाँटहरूमा असार लागेसँगै हल...

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादनमा ठाकुर

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादनमा ठाकुर

नारायणगढ,चितवन। विगत १५ वर्षदेखि व्यावसायिक केराखेती गर्दै आएका चितवनको रत्ननगर...

पालिकाले दियो हल गोरु पाल्ने एकसय १५ कृषकलाई पाँच/पाच हजार

पालिकाले दियो हल गोरु पाल्ने एकसय १५ कृषकलाई पाँच/पाच हजार

वालिङ (स्याङ्जा) । स्याङ्जाको गल्याङ नगरपालिकाले हल गोरु पाल्ने कृषकलाई...

अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० सुँगुर/बङ्गुर मरे

अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० सुँगुर/बङ्गुर मरे

गोरखा । अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० भन्दा बढी सुँगुर÷बङ्गुर...

जलवायु मैत्री प्रविधिबाट धानमा आत्मनिर्भरता र समृद्धिको सन्देश: देवचुलीमा मनाइयाे राष्ट्रिय धान दिवस

जलवायु मैत्री प्रविधिबाट धानमा आत्मनिर्भरता र समृद्धिको सन्देश: देवचुलीमा मनाइयाे राष्ट्रिय धान दिवस

देवचुली । "जलवायु मैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि" भन्ने राष्ट्रिय...

अब सिटिजन्स बैंकको वेबसाइट तथा मोबाइल बैंकिङमार्फत SIP आवेदन भर्न सकिने

अब सिटिजन्स बैंकको वेबसाइट तथा मोबाइल बैंकिङमार्फत SIP आवेदन भर्न सकिने

काठ्माडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सिटिजन्स क्यापिटल लिमिटेडको सहकार्यमा...