back
CTIZAN AD

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको अध्यक्षमा पङ्गेनी

वि.सं.२०७३ असोज १२ बुधवार

2.3K 

shares

badri-pangini

१२ असोज, काठमाण्डौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको अध्यक्षमा बद्री पङ्गेनी निर्वाचित भएका छन् । असोज ९ र १० गते राजधानीमा सम्पन्न छैटौं राष्ट्रिय महाधिवेशनबाट विष्णु खत्रीलाई पराजित गर्दै पङ्गेनी अध्यक्षमा निर्वाचित भएका हुन् ।
प्रतिष्ठानको वरिष्ठ उपाध्यक्षमा रमेश विसी, प्रथम उपाध्यक्षमा पशुपति शर्मा, द्धितीय उपाध्यक्षमा रामजी खाण तथा महिला उपाध्यक्षमा रिता थापा निर्वाचित भएका छन् ।
महासचिवमा सुवास केसी, उपमहासचिवमा चोलेन्द्र पौडेल, सचिवमा शंकर विसी,खुमन अधिकारी, कृष्ण रेउले र राधिका हमाल निर्वाचित भए । कोषाध्यक्षमा दीपक खड्का र सहकोषाध्यक्षमा टिका पुन निर्वाचित भए ।
त्यसैगरी शिव हमाल, देवी घर्ती, राजु ढकाल, पार्वती राई, कुलेन्द्र विक, मुना थापा, राजन ठकुरी, जीवन दाहाल, जमुना राना, वसन्त थापा, पूर्णकला विसी, सन्तोष आले, इश्वरी भूषाल, जानकी तारमी मगर, हरि डागी, प्रचण्ड जिसी, रमेश राज भट्टराई, राजन गुरुङ र बिनोद बाजुराली निर्वाचित भएका छन् ।

वि.सं.२०७३ असोज १२ बुधवार ०५:४० मा प्रकाशित

चलचित्र ‘गुरुआमा’को टिजर सार्वजनिक, शिक्षकको त्याग र सम्मानको कथा पर्दामा

चलचित्र ‘गुरुआमा’को टिजर सार्वजनिक, शिक्षकको त्याग र सम्मानको कथा पर्दामा

काठमाडौं । निर्माता तथा निर्देशक प्रेम सोनी सुनारले निर्माण गरेको...

मिराज अर्यालको निर्देशनमा ‘उडी जाने बनको चरी’ सार्वजनिक

मिराज अर्यालको निर्देशनमा ‘उडी जाने बनको चरी’ सार्वजनिक

https://youtu.be/ibrt_hZ0XU0?list=RDibrt_hZ0XU0   काठमाडौँ । मिराज अर्यालको निर्देशनमा बहुप्रतिक्षित लोकदोहोरी गीत...

चलचित्रको सफलतामा गीतसङ्गीतको भूमिका

चलचित्रको सफलतामा गीतसङ्गीतको भूमिका

काठमाडौँ । चलचित्र क्षेत्रमा सक्रिय कलाकर्मीहरूले दर्शकलाई चलचित्र भवनसम्म ल्याउन...