back
CTIZAN AD

दुई घण्टा ढिलो गरी प्रेस सेन्टरको महाधिवेशन सुरु

वि.सं.२०७३ असोज १३ बिहीवार

1K 

shares

press-center

१३ असोज, काठमाण्डौं । माओवादी केन्द्र निकट पत्रकारहरुको छाता संगठन प्रेस सेन्टर नेपालको प्रथम महाधिवेशन सुरु भएको छ ।
विहिबार राजधानीको राष्ट्रिय सभागृहमा सुरु भएको महाधिवेशनको उद्धघाटन प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गरेका छन् ।

press-center-1
महाधिवेशनमा सूचना तथा संचारमन्त्री सुरेन्द्र बहादुर कार्की, नेपाल पत्रकार महासंघका अधयक्ष महेन्द्र विष्ट, प्रेस काउन्सिलका अध्यक्ष बोर्णबहादुर कार्की लगायत वरिष्ठ पत्रकारहरुको उपस्थिती रहेको छ ।

 

 

वि.सं.२०७३ असोज १३ बिहीवार ०७:५२ मा प्रकाशित

निर्वाचनपछि संसद् बैठकको तयारी : नयाँ सांसदको शपथ र सभामुख चयन गरिने

निर्वाचनपछि संसद् बैठकको तयारी : नयाँ सांसदको शपथ र सभामुख चयन गरिने

  काठमाडौं  । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य...

समानुपातिकतर्फ एक करोड सात लाख मत गणना

समानुपातिकतर्फ एक करोड सात लाख मत गणना

काठमाडौँ । समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कूल एक करोड सात...

गम्भीर आत्मसमीक्षासहित नयाँ रणनीतिमा अघि बढाैँः नारायणकाजी श्रेष्ठ

गम्भीर आत्मसमीक्षासहित नयाँ रणनीतिमा अघि बढाैँः नारायणकाजी श्रेष्ठ

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले हालैको निर्वाचन...

समानुपातिकतर्फ ९९ लाख ७४ हजार मतगणना

समानुपातिकतर्फ ९९ लाख ७४ हजार मतगणना

काठमाडौँ । समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कुल ९९ लाख ७४...

सात बलिया पार्टी नेतृत्वको लज्जास्पद हार

सात बलिया पार्टी नेतृत्वको लज्जास्पद हार

काठमाडौं । पछिल्लो निर्वाचन परिणामले नेपाली राजनीतिको समीकरणमा ठूलो परिवर्तन...

‘म्यागासेसे’ को संसद् यात्रा…

‘म्यागासेसे’ को संसद् यात्रा…

म्याग्दी । सामाजिक अभियान्ताको पहिचान बनाएका महावीर पुनले जिल्लाबाट प्रतिनिधिसभाको...