back
CTIZAN AD

‘यात्रा मरुभूमिको’ पुस्तक बिमोचन

वि.सं.२०७३ असोज १३ बिहीवार

2.4K 

shares

14467139_892978720832045_1887540833_oसाउदी अरव । विश्व नेपाली साहित्य महासंघ साउदी शाखाले ‘यात्रा मरुभुमिको’ नामक कृति विमोचन गरेको छ ।
विभिन्न देशमा छरिएर रहेका साहित्यकारको साहित्य सिर्जना संकलन गरि साहित्यका सबै विधाका रचना समाबेश गरिएको उक्त कृति विमोचन गरिएको हो ।
संस्थाका अध्यक्ष केबि पौडेलको सभापतित्व तथा साउदी अरबका कार्यवाहक राजदुत आनन्द प्रसाद शर्माको प्रमुख आथित्यमा सम्पन्न उक्त विमोचन कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधिहरुले आफ्नो रचना सुनाएका थिए ।
सोही दिन नै विश्व नेपाली साहित्य महासंघ साउदी अरब शाखाको नयाँ कार्यसमिति गठन भएको छ ।
बालकृष्ण पौडेलको अध्यक्षतामा गठन भएको उक्त कार्यसमितिको उपाध्यक्षमा मिलन वलि, महासचिवमा बिमल बजगाँई सचिवमा बिबश थापा, कोषाध्यक्षमा कबिराज शङ्खर चयन भएका छन् । कार्यसमिति ५ जनाको रहेको
संस्थाका केन्द्रीय प्रतिनिधि सुर्यबिक्रम याख्खाले बताए ।

यस्तै सो कार्यक्रमको अवसरमा संस्थाका पूर्व अध्यक्ष केबि पौडेलको बिदाइ गरिएको थियो ।

वि.सं.२०७३ असोज १३ बिहीवार ०८:१३ मा प्रकाशित

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा धार्मिक धरोहर निर्माणका लागि नेपाल समाज एसोसिएसनको पहलमा १ लाख युरो प्रतिबद्धता

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा धार्मिक धरोहर निर्माणका लागि नेपाल समाज एसोसिएसनको पहलमा १ लाख युरो प्रतिबद्धता

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा नेपाली धर्म, संस्कृति र परम्पराको संरक्षण तथा...

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा पुरस्कृत

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा पुरस्कृत

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा प्रतिष्ठित अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित...

ग्वाङझाउ घोषणापत्र जारी गर्दै सकियो एनआरएनएको ‘आरोहण २०२६’ सम्मेलन

ग्वाङझाउ घोषणापत्र जारी गर्दै सकियो एनआरएनएको ‘आरोहण २०२६’ सम्मेलन

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११औँ एसिया प्यासिफिक...

हाइलाइफका नेपाली उत्पादनको टोकियोमा औपचारिक शुभारम्भ

हाइलाइफका नेपाली उत्पादनको टोकियोमा औपचारिक शुभारम्भ

नेपालमा उत्पादित हाइलाइफ फूड्सका विभिन्न खाद्य उत्पादन जापानको बजारमा औपचारिक...

जनसम्पर्क समिति अमेरिकाले १२ वर्षपछि पायो नयाँ नेतृत्व, सभापतिमा मुनिन्द्र नेम्वाङ विजयी

जनसम्पर्क समिति अमेरिकाले १२ वर्षपछि पायो नयाँ नेतृत्व, सभापतिमा मुनिन्द्र नेम्वाङ विजयी

अमेरिका । नेपाली कांग्रेसको प्रवासस्थित संगठन नेपाली जनसम्पर्क समिति अमेरिकाको...