Logo
८ आश्विन २०८०, सोमबार
     Mon Sep 25 2023
E-paper
  English Edition
   Unicode
Logo

दुई घण्टा ढिलो गरी प्रेस सेन्टरको महाधिवेशन सुरु



press-center

१३ असोज, काठमाण्डौं । माओवादी केन्द्र निकट पत्रकारहरुको छाता संगठन प्रेस सेन्टर नेपालको प्रथम महाधिवेशन सुरु भएको छ ।
विहिबार राजधानीको राष्ट्रिय सभागृहमा सुरु भएको महाधिवेशनको उद्धघाटन प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गरेका छन् ।

press-center-1
महाधिवेशनमा सूचना तथा संचारमन्त्री सुरेन्द्र बहादुर कार्की, नेपाल पत्रकार महासंघका अधयक्ष महेन्द्र विष्ट, प्रेस काउन्सिलका अध्यक्ष बोर्णबहादुर कार्की लगायत वरिष्ठ पत्रकारहरुको उपस्थिती रहेको छ ।

 

 


-->

बेइजिङ । चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्ना चिनियाँ समकक्षीसँग आज द्विपक्षीय

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमय दर यसप्रकार रहेको छ । राष्ट्र

गण्डकी । नेकपा (एमाले) प्रथम गण्डकी प्रदेश अधिवेशनको तयारीमा जुटेको छ । प्रदेशका ८५

गलकोट (बागलुङ) । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले भूगोल, जनसङ्ख्या र बजेटका आधारमा योजना बनाउँदा