Logo
२२ जेष्ठ २०८०, सोमबार
     Mon Jun 5 2023
E-paper
  English Edition
   Unicode
Logo

प्रेस सेन्टरको अध्यक्षमा दाहाल



१६ असोज, काठमाडौँ । प्रेस सेन्टर, नेपालको पहिलो एकता सम्मेलनले ९९–सदस्यीय केन्द्रीय समिति चयन गरेको छ ।

काठमाडौँमा यही असोज १३ र १४ गते सम्पन्न भेलाले पत्रकार महेश्वर दाहालको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको हो । सेन्टरको वरिष्ठ उपाध्यक्षमा गोविन्द आचार्य, उपाध्यक्षमा ओम शर्मा, दीपक मैनाली, सचिन रोका, बलराम थापा, कमल गिरी र देवराम यादव चयन हुनुभएको छ ।

यस्तै, महासचिवमा विष्णु सापकोटा, सचिवमा (खुला र समावेशी) ओपेन्द्र शर्मा, उपेश महर्जन, मनोज घर्तीमगर, गोमा घिमिरे, रवि श्रेष्ठ, प्रभा बोगटी, आस्था केसी, लक्ष्मण खड्का, एसपी थापा, सुरेश यादव, विजय गौतम, पहल साउद, मणि विक, राजेश चाम्लिङ र मनिषा श्रेष्ठ हुनुहुन्छ ।

कोषाध्यक्षमा सुरेश अधिकारीलाई चयन गरिएको निर्वाचन समितिका प्रमुख निमकान्त पाण्डेले जानकारी दिनुभयो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यायाधीश नियुक्तिसम्बन्धी व्यवस्था नेपालको संविधानले न्यायसम्बन्धी अधिकार संविधान, अन्य कानून र न्यायका मान्य सिद्धान्तबमोजिम

सुदूरपश्चिम । जाँड रक्सीको नशा लागेकाले आफ्नै घरमा कतिसम्मको क्षति पु¥याउँछन् भन्ने कुरा धनगढीमा

काठमाडौँ । भारतबाट नेपाललाई उपलब्ध गराइने १५ वटा मुर्रा जातको राँगाबाट कम्तीमा एक लाख

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा निरन्तर उतारचढाव आइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी