
१३ असार, काठमाडौँ । बस्नेतहरुको इतिहासको संरक्षण, एकता र विकासमा जुट्न उद्देश्यले गठन भएको खप्तडी बस्नेत युवा समाजको प्रथम राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । गत शनिबार काठमाडौँको टोखामा भएको खप्तडि बस्नेत युवा समाजको पहिलो अधिबेसनले रमेश बस्नेतको अध्यक्षतामा १९ सदस्य कार्यसमिति चयन गरेको छ।
कार्यसमितिको नामावली यसप्रकार छ :
अध्यक्ष -रमेश वस्नेत
उपाध्यक्ष -दिनेश वस्नेत
उपाध्यक्ष -महेश वस्नेत
महा सचिव-रविन वस्नेत
सचिव- ह्यारि वस्नेत
सचिव- समनसिह वस्नेत
सह सचिव- सुरज वस्नेत
कोषाध्यक्ष- दुर्गा वस्नेत
सह कोषाध्यक्ष – सुनिता वस्नेत
प्रवक्ता – अभिनयमानसिह वस्नेत
जनसम्पर्क प्रमुख- सुनिल बस्न्यात, कोपिला वस्न्यात
केन्द्रीय सदस्य
युवराज वस्नेत,
प्रकाश वस्नेत,
विजय वस्नेत,
प्रिन्स वस्नेत,
डेविड वस्नेत,
निर्मला वस्नेत
गणेश वस्नेत रहेका छन् ।
वि.सं.२०७५ असार १४ बिहीवार १३:११ मा प्रकाशित






























