
१७ असार, काठमाडौँ । के तपाई जागिरे हुनुहुन्छ, वा आफ्नो व्यवसायमा व्यस्त हुनुहुन्छ तर आफ्नो अध्ययनलाई निरन्तरता दिने सोचमा हुनुहुन्छ ? भने नेपाल खुला विश्वविद्यालय व्यवस्थापन तथा कानुन संकाय डीन कार्यालयले भर्ना सम्बन्धि आवेदन खुलाएको छ ।
गोरखापत्र दैनिकमा आज सूचना प्रकाशित गर्दै कार्यालयले भर्ना आवेदनसम्बन्धी सम्पूर्ण जानकारी खुलाएको छ ।
वि.सं.२०७५ असार १७ आइतवार १०:२७ मा प्रकाशित






























