back
CTIZAN AD

तोकिएको मूल्य भन्दा बढीमा टिकट बेच्नेहरु पक्राउ

वि.सं.२०७३ असोज २० बिहीवार

1K 

shares

२० असोज, काठमाडौँ । तोकिएको मूल्यभन्दा बढी मूल्यमा टिकट बेच्नेलाई प्रहरीले बुधबार पक्राउ गरेको छ ।

काठमाडौँ महानगरपालिका–३५ कोटेश्वर चोकस्थित रातुकमला टिकट काउन्टरका कर्मचारी महोत्तरी बर्दिवास–२ का २९ वर्षीय राकेश शाहलाई काठमाडौँदेखि सिन्धुली जाने गाडीको रु ५०० मूल्य पर्ने टिकट एक हजारमा बिक्री गर्दै गर्दा बुधबार प्रहरीले पक्राउ गरेको छ ।

यसैगरी, काठमाडौं महानगरपालिका–३० असनबाट प्रहरी हूँ भनी रकम ठगी गर्दै हिँड्ने काभ्रे पनौती घर भएका राजन केसीलाई पनि पक्राउ गरिएको छ ।

काठमाडौँ महानगरपालिका–३० खुल्लामञ्चस्थित बसपार्कमा कमिसनमा नयाँ नोट साट्दै गरेको अवस्थामा जैसीदेवल बस्ने सिन्धुली पूजा–४ पुरानो झाँगाझोलीका ३९ वर्षीय गमेस बस्याललाई प्रहरीले पक्राउ गरेको छ ।

वि.सं.२०७३ असोज २० बिहीवार ०२:४२ मा प्रकाशित

कालोसूचीमा पर्ने प्रावधानमा अध्ययन : राष्ट्र बैंक

कालोसूचीमा पर्ने प्रावधानमा अध्ययन : राष्ट्र बैंक

वीरगञ्ज (पर्सा) । नेपाल राष्ट्र बैंकका गर्भनर डा विश्वनाथ पौडेलले...

मृतकको पहिचान खुल्यो

मृतकको पहिचान खुल्यो

महेन्द्रनगर । कञ्चनपुरमा जीप र मोटरसाइकल दुर्घटना हुँदा मृत्यु भएका...

मिर्गाैला बचाउन बुटवलमा सचेतनामूलक साइकल -याली

मिर्गाैला बचाउन बुटवलमा सचेतनामूलक साइकल -याली

लुम्बिनी। विश्व मिर्गाैला दिवसका अवसरमा बुटवलमा आज सचेतनामुलक साइकल ¥याली...

यसवर्ष आँपमा राम्रो मञ्जरी, उत्पादन बढ्ने अपेक्षा

यसवर्ष आँपमा राम्रो मञ्जरी, उत्पादन बढ्ने अपेक्षा

सिरहा । यहाँको धनगढीमाई नगरपालिका—१३, ढुङ्गा टोलका आँपका बगैँचा यतिबेला...

जिप र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

जिप र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

महेन्द्रनगर । पुर्व–पश्चिम राजमार्गको महेन्द्रनगर–दैजी खण्डमा बुधबार दिउँसो जिप र...

सिँचाइ समस्या समाधान गर्न बोरिङ जडान

सिँचाइ समस्या समाधान गर्न बोरिङ जडान

कञ्चनपुर ।  कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ का किसानले लामो समयदेखि भोग्दै...