Logo
२१ जेष्ठ २०८०, आईतवार
     Sun Jun 4 2023
E-paper
  English Edition
   Unicode
Logo

तोकिएको मूल्य भन्दा बढीमा टिकट बेच्नेहरु पक्राउ



२० असोज, काठमाडौँ । तोकिएको मूल्यभन्दा बढी मूल्यमा टिकट बेच्नेलाई प्रहरीले बुधबार पक्राउ गरेको छ ।

काठमाडौँ महानगरपालिका–३५ कोटेश्वर चोकस्थित रातुकमला टिकट काउन्टरका कर्मचारी महोत्तरी बर्दिवास–२ का २९ वर्षीय राकेश शाहलाई काठमाडौँदेखि सिन्धुली जाने गाडीको रु ५०० मूल्य पर्ने टिकट एक हजारमा बिक्री गर्दै गर्दा बुधबार प्रहरीले पक्राउ गरेको छ ।

यसैगरी, काठमाडौं महानगरपालिका–३० असनबाट प्रहरी हूँ भनी रकम ठगी गर्दै हिँड्ने काभ्रे पनौती घर भएका राजन केसीलाई पनि पक्राउ गरिएको छ ।

काठमाडौँ महानगरपालिका–३० खुल्लामञ्चस्थित बसपार्कमा कमिसनमा नयाँ नोट साट्दै गरेको अवस्थामा जैसीदेवल बस्ने सिन्धुली पूजा–४ पुरानो झाँगाझोलीका ३९ वर्षीय गमेस बस्याललाई प्रहरीले पक्राउ गरेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

राज कुमार राजभण्डारी, खोटाङ्गे थिमी, भक्तपुर १. सबेरै उठ्नु धेरै राम्रो स्वास्थ शरीर बन्छ

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा निरन्तर उतारचढाव आइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी

काठमाडौं । बुद्ध एयरको एटिआर ४२ को नमुना जहाज बनाएर आकासमा उडाएका चितवनका अभय

सिन्धुपाल्चोक । मेलम्चीको खानेपानी आयोजनाको मर्मतपछि पानी काठमाडौँ पठाइएको छ । यही जेठ ६

नवलपुर। जिल्ला प्रहरी कार्यालयले रु ४१ लाख बढीका पुराना सवारीसाधन बिक्री गरेको छ ।