back
CTIZAN AD

ब्रिक्स सम्मेलनलाई अवसरका रुपमा लिनु विज्ञहरुको सुझाव

वि.सं.२०७३ असोज २८ शुक्रवार

1K 

shares

२८ असोज, काठमाडौँ । भारतको गोवामा हुने ब्रिक्स सम्मेलनमा भाग लिन जाँदा प्रधानमन्त्री पुष्पकमल दाहालले चिनियाँ राष्ट्रपतिसँगको भेटमा अघिल्लो सरकारले चीनसँग गरेका विभिन्न सन्धिसम्झौता छिटो कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्नुपर्ने सुझाव दिइएको छ ।

रिपोर्टर्स क्लबले हिजो आयोजना गरेको साक्षात्कारमा पूर्वराजदूत हिरण्यलाल श्रेष्ठले चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण स्थगन हुनाले नेपाल सरकार असफल भएको विचार व्यक्त गर्नुभयो ।

परराष्ट्रविद् मधुरमण आचार्यले नेपालका लागि छिमेकी देश भारत र चीन उत्तिकै महत्वपूर्ण रहेकाले दुवैसँग सन्तुलित नीति अपनाउनुपर्ने बताउनुभयो ।
पूर्वराजदूत डा शङ्कर शर्माले पछिल्लो समय नेपालको परराष्ट्र नीति सन्तुलित नभएको भन्ने आशङ्का पैदा भएकाले प्रधानमन्त्रीले चिनियाँ राष्ट्रपतिलाई नेपाल भ्रमणका लागि आश्वस्त पार्न सक्नुपर्ने बताउनुभयो ।

परराष्ट्रविद् डा निश्चलनाथ पाण्डेले आठौँ ब्रिक्स सम्मेलनमा नेपालकातर्फबाट प्रधानमन्त्रीले भाग लिन पाउनु ठूलो अवसर भएको बताउँदै सार्क सम्मेलन स्थगन भएको अवस्थामा त्यसको बैठकका लागि नेपालले प्रयत्न गर्नुपर्ने विचार राख्नुभयो । रासस

वि.सं.२०७३ असोज २८ शुक्रवार ०२:४५ मा प्रकाशित

लोमान्थाङमा मनाइयो तीनदिने यार्तुङ पर्व, अमेरिकी दूतावासका सार्वजनिक मामिला प्रमुख पनि सहभागी

लोमान्थाङमा मनाइयो तीनदिने यार्तुङ पर्व, अमेरिकी दूतावासका सार्वजनिक मामिला प्रमुख पनि सहभागी

मुस्ताङ । मुस्ताङको लोमान्थाङमा स्थानीय संस्कृति र परम्परासँग जोडिएको प्रसिद्ध...

रास्वपाको दुईदिने ‘नीति, सङ्गठन र नेतृत्व’ मन्थन सुरु

रास्वपाको दुईदिने ‘नीति, सङ्गठन र नेतृत्व’ मन्थन सुरु

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय सदस्यका लागि...

बागमती प्रदेशलाई पर्यटकको हब बनाउने योजना छ -मुख्यमन्त्री

बागमती प्रदेशलाई पर्यटकको हब बनाउने योजना छ -मुख्यमन्त्री

भक्तपुर । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले प्रदेशलाई धार्मिक पर्यटकीय...

सरकारले सफ्टवेयर विकास तथा सञ्चालन केन्द्र स्थापना गर्ने

सरकारले सफ्टवेयर विकास तथा सञ्चालन केन्द्र स्थापना गर्ने

काठमाडौं । सरकारले सार्वजनिक निकायमा प्रयोग हुने सफ्टवेयरको विकास, स्तरोन्नति...

जनकपुरका पोखरीलाई अतिक्रमणमुक्त बनाउन डोजर चलाइयो

जनकपुरका पोखरीलाई अतिक्रमणमुक्त बनाउन डोजर चलाइयो

जनकपुरधाम । जनकपुरधामका पोखरीको जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना...

राष्ट्रपति पौडेलद्वारा बङ्गलादेशका नयाँ राष्ट्रपतिलाई बधाई

राष्ट्रपति पौडेलद्वारा बङ्गलादेशका नयाँ राष्ट्रपतिलाई बधाई

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले बङ्गलादेशका २३औँ राष्ट्रपतिमा मिर्जा फखरुल...