back
CTIZAN AD

चौरासी पूजाको खर्च कटाएर प्रतीक्षालय निर्माण

वि.सं.२०७३ असोज २९ शनिवार

2.3K 

shares

२९ असोज,फलेवास (पर्वत)  । कालीगण्डकी लोकमार्गका यात्रुको सुविधालाई ध्यानमा राखी बाच्छा –१ निवास नौलावीर क्षेत्रीले आफ्नो चौरासी पूजाको खर्च कटाएर रु दुई लाखको लगानीमा फोक्सिङमा प्रतीक्षालय निर्माण गर्नुभएको छ ।

क्षेत्रीको ८४ पूजाको अवसर पारी गत वैशाखदेखि सुरु भएको निर्माण हालै सम्पन्न भएको हो । राष्ट्रिय गौरवको योजना लोकमार्गमा आवतजावत गर्ने यात्रुलाई सेवा दिने र सार्वजनिक जग्गाको संरक्षण गर्नका लागि पनि आफूले प्रतीक्षालयमा लगानी गरेको उहाँले बताउनुभयो ।

वि.सं.२०७३ असोज २९ शनिवार ०२:०७ मा प्रकाशित

बीस किलोमिटर नहर क्षेत्रमा अतिक्रमणः अतिक्रमण हटाउन सात दिने अल्टिमेटम

बीस किलोमिटर नहर क्षेत्रमा अतिक्रमणः अतिक्रमण हटाउन सात दिने अल्टिमेटम

महेन्द्रनगर । महाकाली सिँचाइ आयोजनाअन्तर्गतको पहिलो र दोस्रो चरणको मूल...

मन्त्रिपरिषद् बैठकमा डिडीसीको उत्पादन प्रवद्र्धनको एजेन्डामा छलफल

मन्त्रिपरिषद् बैठकमा डिडीसीको उत्पादन प्रवद्र्धनको एजेन्डामा छलफल

काठमाडौँ । स्वदेशी उत्पादनलाई राष्ट्रिय गौरवका रूपमा प्रवद्र्धन गर्न सरकारले...

बिपी राजमार्गको रोशी क्षेत्रमा सवारी आवागमन बन्द

बिपी राजमार्गको रोशी क्षेत्रमा सवारी आवागमन बन्द

काभ्रेपलाञ्चोक । सम्भावित जोखिमलाई मध्यनजर गर्दै बिपी राजमार्गमा आज मध्याह्न...

एमाले अध्यक्ष ओलीको आग्रह : ‘एकताबद्ध भएर जनतामाझ जानुस्’

एमाले अध्यक्ष ओलीको आग्रह : ‘एकताबद्ध भएर जनतामाझ जानुस्’

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले...

अतिक्रमित संरचना हटाइयो

अतिक्रमित संरचना हटाइयो

गण्डकी । सरकारी जग्गा अतिक्रमण गरेर बनाइएका संरचना हटाइएपछि पोखरा...

प्रधानमन्त्री बालेनको सिफारिसमा गुरुङ गृहमन्त्री र पुन विज्ञान मन्त्री बन्दै, शपथको लागि शितल निवास पुगे

प्रधानमन्त्री बालेनको सिफारिसमा गुरुङ गृहमन्त्री र पुन विज्ञान मन्त्री बन्दै, शपथको लागि शितल निवास पुगे

काठमाडौँ । प्रधानमन्त्री बालेन शाह(बालेन)को नेतृत्वमा रहेको वर्तमान मन्त्रिपरिषद् आज...