back
CTIZAN AD

शतप्रतिशत रोपाइँ सम्पन्न

वि.सं.२०७५ साउन २१ सोमवार

612 

shares

२१ साउन,डडेल्धुरा । खेती लाग्ने शतप्रतिशत स्थानमा रोपाइँ सम्पन्न भएको जिल्ला कृषि विकास कार्यालय डडेल्धुराले जनाएको छ ।

जिल्लामा रोपाइँ हुने कूल छ हजार २३६ हेक्टर क्षेत्रफलमा रोपाइँ गरी सकेपछि यो वर्ष जिल्लामा शतप्रतिशत रोपाइँ सम्पन्न भएको जिल्ला कृषि विकास कार्यालय डडेल्धुराका वरिष्ठ कृषि विकास अधिकृत दिलबहादुर विष्टले बताए ।

डडेल्धुरा जिल्लाको भित्री मधेश क्षेत्र पर्शुराम नगरपालिका र आलिताल गाउँपालिकामा असारमा नै रोपाइँ सम्पन्न भएको थियो भने अन्य गाउँपालिकामा अहिले मात्रै सम्पन्न भएको जनाएको छ ।

डडेल्धुरामा रोपाइँ नसकिने भए पनि यो वर्ष भने पहिलो साताभित्रै केही सिँचाइ नलाग्ने जमीनबाहेक सम्पूर्ण रोपाइँ सकिएको जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत विष्टले जानकारी दिए । सुुदूरपश्चिममा सबैभन्दा बढी रोपाइँ डडेल्धुरामा ९९ प्रतिशत रोपाइँ सम्पन्न भएको छ ।

वि.सं.२०७५ साउन २१ सोमवार ०९:२० मा प्रकाशित

गृहमन्त्री गुरुङको निर्देशनमा ग्यासको कालोबजारी रोक्न अनुगमन तीव्र

गृहमन्त्री गुरुङको निर्देशनमा ग्यासको कालोबजारी रोक्न अनुगमन तीव्र

काठमाडौँ । खाना पकाउने ग्यासमा कालोबजारी रोक्न र सहज आपूर्ति...

फापरखेत पहिरोको विकल्पमा मोटरेबल पुल

फापरखेत पहिरोको विकल्पमा मोटरेबल पुल

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला...

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु

काठमाडौँ । संसद्को प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको...

इलाममा अदुवाको आकर्षक मूल्य, खेती विस्तार गर्दै किसान

इलाममा अदुवाको आकर्षक मूल्य, खेती विस्तार गर्दै किसान

इलाम । माङसेबुङ गाउँपालिका–२ का किसान देशराज लिम्बूले गत वर्ष...

सहिद स्मारकमा जातीय सङ्ग्रहालय

सहिद स्मारकमा जातीय सङ्ग्रहालय

बागमती । मुलुकका विभिन्न जातजातिको मौलिकता संरक्षण गर्न हेटौँडा उपमहानगरपालिका–११...

सबै समुदायको अधिकार सुनिश्चित गर्नुपर्नेमा संयोजक दाहालको जोड

सबै समुदायको अधिकार सुनिश्चित गर्नुपर्नेमा संयोजक दाहालको जोड

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै...