back
CTIZAN AD

युगान्डामा पनि मनाइयो दशै

वि.सं.२०७३ असोज २९ शनिवार

1.1K 

shares

uganda-dashain

कम्पाला , युगान्डा । गैरआबाशिय नेपाली संघको युगान्डा राष्ट्रिय सम्न्वय समितीले अफ्रिकाको युगान्डामा भब्य रुपमा दशै मनाएको छ ।
संघका आइइसिसी सदस्य जिबनाथ पंगेनीका अनुसार कम्पालाको नबाब रेस्टुरेन्टमा ४६ जना नेपालीको उपस्थितीमा भब्य दशै कार्यक्रम सम्पन्न गरिएको छ ।
कार्यक्रममा टिका ग्रहणका साथै शुभकामना आदान प्रदान तथा गीत संगीत प्रस्तुत गरिएको थियो । कार्यक्रममा इश्वरी बस्याल , तुलसी रेग्मी , राजमणी भण्डारी ,मन्जुल पाठक, अर्जुन न्यौपाने लगायतले शुभकामना ब्यक्त गर्नु भएको थियो भने पवन भण्डारी , प्रबिण पुडासैनिले नृत्य र गीत प्रस्तुत गरेका थिए ।

uganda-dashain2

वि.सं.२०७३ असोज २९ शनिवार ०४:१० मा प्रकाशित