back
CTIZAN AD

भारतीय योग गुरु रामदेवले भने–चीनको सामान किन्नु शत्रुलाई मदत गर्नु हो

वि.सं.२०७३ कात्तिक १ सोमवार

1.1K 

shares

ramdev

१ कार्तिक, काठमाडौं । भारतका चर्चित गुरु बाबा रामदेवले चीनको सामान किन्नु भनेको शत्रुलाई मदत गर्नु रहेको बताएका छन् ।
उनले भारतीयहरुलाई चीनमा उत्पादित सामान प्रयोग बन्द गर्न अपिल समेत गरेका छन् । रामदेवले भारतीय पत्रकारहरुसँग कुरा गर्दै पत्रकारहरुसँग चीनद्धारा उत्पादित समान खरिद गर्न बन्द गरेर चीनलाई नियन्त्रणमा लिन सकिने समेत बताएको बिबसीले जनाएको छ ।
रामदेवले भने “ चीनचीनद्धारा उत्पादित बस्तु देशैभरी बहिष्कार गर्नुपर्छ । किनकी जुन तरिकाले चीनले विभिन्न हरकत गरिरहेको छ त्यसले राष्ट्रको अखण्डता र संप्रुभताका लागि खतरा रहेको छ ।”
योग गुरु रामदेवले भने – दीपावली लगायतका सबै पर्वहरुमा मात्रै नभएर सबैका घर–घरमा रहेका राम, कृष्ण, हनुमान र गणेशका मूर्तिहरु मात्र नभएर हाम्रो घरमा दीपावलीमा बल्ने लाइट समेत चीनबाट आएको छ ।

वि.सं.२०७३ कात्तिक १ सोमवार ०९:१८ मा प्रकाशित

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री...

सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने

सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने

काठमाडौँ । महालेखा नियन्त्रक कार्यालयले सेवानिवृत्त हुने राष्ट्रसेवक कर्मचारीको असार...

मनसुनी वायुको प्रभाव कायमै, आज यी प्रदेशमा वर्षाको सम्भावना !

मनसुनी वायुको प्रभाव कायमै, आज यी प्रदेशमा वर्षाको सम्भावना !

काठमाडौँ । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले आज पनि...

एक करोड ४८ लाख बढीको क्रिप्टो कारोबार गर्ने युवक पक्राउ

एक करोड ४८ लाख बढीको क्रिप्टो कारोबार गर्ने युवक पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले रु एक करोड ४८ लाख बढीको...

आजदेखि मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची

आजदेखि मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची

काठमाडौँ । मेलम्ची खानेपानी विकास समितिले आजदेखि मनसुन अवधिभर काठमाडौँ...

पहिरोले अवरुद्ध तीन मुख्य राजमार्ग सञ्चालनमा

पहिरोले अवरुद्ध तीन मुख्य राजमार्ग सञ्चालनमा

काठमाडौँ । केही दिनयता निरन्तर परेको वर्षाका कारण देशका विभिन्न...