back
CTIZAN AD

शिव कट्टेल पार्टीबाट निलम्बित

वि.सं.२०७३ कात्तिक १ सोमवार

912 

shares

१ कार्तिक, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी(क्रान्तिकारी माओवादी) ले केन्द्रीय सदस्य शिव कट्टेललाई पार्टी सदस्य नै नरहने गरी निलम्बित गरेको छ । प्रवक्ता हरिभक्त कंडेल ‘प्रतीक’ द्वारा जारी विज्ञप्तीमा केन्द्रीय सदस्य कट्टेलले गुट परस्त तथा फुट परस्त गतिविधि गरेको भन्दै कार्वाही गरेको जनाइएको छ । विज्ञप्तीमा यसअघि सच्चिनको लागि पटकपटक मौका दिँदा पनि सच्चिनुको बदला झनै पार्टी विरोधी गतिविधिमा सक्रिय देखिएको भन्दै उनलाई पार्टी सदस्यता लगायत सम्पूर्ण जिम्मेवारीवाट निष्काशन गरिएको पनि उल्लेख छ ।

वि.सं.२०७३ कात्तिक १ सोमवार ११:४८ मा प्रकाशित

बुटवल–पाल्पा सुरुङमार्ग निर्माण कार्य तिब्र, असोजदेखि यातायात सञ्चालन गर्ने तयारी

बुटवल–पाल्पा सुरुङमार्ग निर्माण कार्य तिब्र, असोजदेखि यातायात सञ्चालन गर्ने तयारी

सिद्धार्थनगर (भैरहवा) । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडकखण्डमा निर्माणाधीन सुरुङमार्ग आगामी...

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

तेइस करोड ७७ लाख खानीको ‘रोयल्टी’ तत्काल उठाउन निर्देशन

तेइस करोड ७७ लाख खानीको ‘रोयल्टी’ तत्काल उठाउन निर्देशन

काठमाडौँ । खानी तथा खानीजन्य पदार्थबाट प्राप्त हुने रु २३...

आजको मौसम पूर्वानुमान : पहाडी क्षेत्रमा बादल र तराईमा तातो लहर

आजको मौसम पूर्वानुमान : पहाडी क्षेत्रमा बादल र तराईमा तातो लहर

काठमाडौँ। हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा नेपालको...

१० महिनामा सात खर्ब ९४ अर्बको सामान आयात

१० महिनामा सात खर्ब ९४ अर्बको सामान आयात

वीरगन्ज (पर्सा) । वीरगन्ज भन्सार नाका हुँदै चालु आर्थिक वर्षको...

एसएलआरको म्याग्जिन र ४५ राउण्ड गोलीसहित दुई जना पक्राउ

एसएलआरको म्याग्जिन र ४५ राउण्ड गोलीसहित दुई जना पक्राउ

काठमाडौँ । प्रहरीले काठमाडौँ गोङ्गबुबाट एसएलआरको म्याग्जिन र ४५ राउण्ड...