back
CTIZAN AD

राष्ट्रपति भण्डारी र पूर्वराष्ट्रपति यादव सम्धि सम्धिना बन्दै

वि.सं.२०७३ कात्तिक २ मंगलवार

1K 

shares

rambaran-biddhya

२ कात्तिक, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र पूर्व राष्ट्रपति रामवरण यादवको सम्धि सम्धिना बन्ने निश्चित भएको छ । राष्ट्रपति भण्डारीकी कान्छी छोरी निशाकुशुम भण्डारी र पूर्वराष्ट्रपति रामवरण यादवका नाति अभिशेष यादवबीच विवाह हुने भएकाले दुई राष्ट्रपति बीच यस्तो नाता जोडिने भएको हो ।
निशाकुशुम भण्डारी र अभिशेष यादवबीच आइतबार बिहेको लागि टिकोटालो भएको छ । राष्ट्रपति निवास शितलनिवासमा भएको टिकोटालो पारिवारिक सहमतिमै भएको बुझिएको छ ।
अहिले टिकोटालो भए पनि उनीहरुको बिहे पनि मागमा हुने पारिवारिक स्रोतले जनाएको छ । निशाकुशुम भण्डारी र अभिशेष यादव स्कुले सहपाठी रहेको र अहिले विवाह बन्धनमा बाँधिन लागेका हुन् ।

वि.सं.२०७३ कात्तिक २ मंगलवार ०९:३९ मा प्रकाशित

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री...

सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने

सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने

काठमाडौँ । महालेखा नियन्त्रक कार्यालयले सेवानिवृत्त हुने राष्ट्रसेवक कर्मचारीको असार...

मनसुनी वायुको प्रभाव कायमै, आज यी प्रदेशमा वर्षाको सम्भावना !

मनसुनी वायुको प्रभाव कायमै, आज यी प्रदेशमा वर्षाको सम्भावना !

काठमाडौँ । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले आज पनि...

एक करोड ४८ लाख बढीको क्रिप्टो कारोबार गर्ने युवक पक्राउ

एक करोड ४८ लाख बढीको क्रिप्टो कारोबार गर्ने युवक पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले रु एक करोड ४८ लाख बढीको...

आजदेखि मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची

आजदेखि मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची

काठमाडौँ । मेलम्ची खानेपानी विकास समितिले आजदेखि मनसुन अवधिभर काठमाडौँ...

पहिरोले अवरुद्ध तीन मुख्य राजमार्ग सञ्चालनमा

पहिरोले अवरुद्ध तीन मुख्य राजमार्ग सञ्चालनमा

काठमाडौँ । केही दिनयता निरन्तर परेको वर्षाका कारण देशका विभिन्न...