back
CTIZAN AD

न्याय नदिए आफूहरुलाई पनि मार्न निर्मलाकी आमाको आग्रह

वि.सं.२०७५ भदौ २८ बिहीवार

570 

shares

२८ भदौ, काठमाडौँ । निर्मला पन्तका बुवाआमाले न्याय नदिने भए आफूहरुलाई गोलि हानेर मार्न सरकारसँग आग्रह गरेकी छिन् । छोरीको बलात्कारपछि हत्या भएपछी न्याय माग्न काठमाण्डौ आइपुगेका उनीहरुले सरकारसँग उक्त आग्रह गरेका हुन् ।

किसोरी छोरीको बलात्कार पछी हत्या भएको एक महिना पुग्दा पनि बास्तबिक दोषी पत्ता नलागेकोले काठमाण्डौले न्याय दिने आसमा आफूहरु काठमाण्डौ आएको उनिहरुले बताएका छ्न । छोरीको हत्या पछी बिछिप्त जस्तै बनेका बुवाआमाले रिपोर्ट्स क्लवमा पत्रकार सम्मेलन गरेर महेन्द्रनगरले न्याय नदिए पनि काठमाण्डौले न्याय दिनेमा आफुहरु आसाबादी रहेको जनाएका छ्न ।

पत्रकार सम्मेलनमा बोल्दै किसोरी निर्मलाकी आमाले भनिन “हामी पूर्ण भरोसाका साथ आएका छौ, काठमाण्डौले हाम्रो भरोसा तोड्ने छैन ।” काठमाण्डौले पनि न्याय नदिए छोरी अन्यायमा परेको पिडा सहेर आफुहरु बाच्न नसक्ने उनले बताइन । काठमाण्डौले न्याय नदिए आफुहरुलाई पनि गोली हानेर मार्न उनले सरकार्सङ्ग आग्रह गरिन् ।

वि.सं.२०७५ भदौ २८ बिहीवार १५:११ मा प्रकाशित

गम्भीर आत्मसमीक्षासहित नयाँ रणनीतिमा अघि बढाैँः नारायणकाजी श्रेष्ठ

गम्भीर आत्मसमीक्षासहित नयाँ रणनीतिमा अघि बढाैँः नारायणकाजी श्रेष्ठ

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले हालैको निर्वाचन...

समानुपातिकतर्फ ९९ लाख ७४ हजार मतगणना

समानुपातिकतर्फ ९९ लाख ७४ हजार मतगणना

काठमाडौँ । समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कुल ९९ लाख ७४...

सात बलिया पार्टी नेतृत्वको लज्जास्पद हार

सात बलिया पार्टी नेतृत्वको लज्जास्पद हार

काठमाडौं । पछिल्लो निर्वाचन परिणामले नेपाली राजनीतिको समीकरणमा ठूलो परिवर्तन...

‘म्यागासेसे’ को संसद् यात्रा…

‘म्यागासेसे’ को संसद् यात्रा…

म्याग्दी । सामाजिक अभियान्ताको पहिचान बनाएका महावीर पुनले जिल्लाबाट प्रतिनिधिसभाको...

श्रम अभियन्ता हर्क साम्पाङको नगर प्रमुखदेखि सांसदसम्मको यात्रा

श्रम अभियन्ता हर्क साम्पाङको नगर प्रमुखदेखि सांसदसम्मको यात्रा

धरान । धरानका सडक, खोला र खानेपानीका मुहानमा श्रमदान अभियान...

प्रदूषणको चपेटामा मुलुकः इलाम र काठमाडौँको वायु ‘अति अस्वस्थ’

प्रदूषणको चपेटामा मुलुकः इलाम र काठमाडौँको वायु ‘अति अस्वस्थ’

काठमाडौँ । विगत केहि दिनदेखि नेपालका प्रमुख सहरहरूमा वायु प्रदूषणको...