back
CTIZAN AD

एनआरएनए नाइजेरियाद्धारा रक्तदान कार्यक्रम आयोजना

वि.सं.२०७५ असोज १ सोमवार

561 

shares

लेगोस , नाइजेरिया । गैरआबासिय नेपाली संघ नाइजेरियाले रक्त दान कार्यक्रमको आयोजना गरेको छ ।
नाइजेरियाको लेगोसमा रोटरी क्लब लेगोस र महारास्ट्र मण्डल नाइजेरियासँगको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।


संघका अध्यक्ष जनक बिष्ट, उपाध्यक्ष बिरेन्द्र गुप्ता, महासचिव रोशन थापा, कोषाध्यक्ष रोहित भाङ्गर सचिब अभिषेक सिंह, प्रकाश अर्याल, आस्मा खडका ,भरत रिजाल, सुकमल सरकार, चन्द्र घिमिरे, शंकर बर्मा, सागर सिंह, सन्दीप रावत, भिम थापा लगायत ८३ जनाले रक्तदान गरेका थिए ।


एनआरएनए नाइजेरियामा संघले आयोजना गरेको यो प्रथम रक्तदान कार्यक्रम हो । यस अघि मलाबी, युगान्डा लगायत अन्य अफ्रिकन मुलुकमा एनआरएनएले रक्तदान कार्यक्रम आयोजना गरि सकेको जानकारी संघका अन्तराष्ट्रिय कोषाध्यक्ष हिक्मत थापाले जानकारी गराएका छन् ।

वि.सं.२०७५ असोज १ सोमवार ०९:५४ मा प्रकाशित

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

ब्रसेल्स । ब्रसेल्समा आयोजित टेक फोरममा नेपाल र युरोपेली संघ...

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नर्वे । नेपाली पोर्चुगिज समाज (नेपोस) नर्वेको आयोजनामा नर्वेको ओस्लोमा...

पर्वत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण

पर्वत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण

युएई । पर्बत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम...