back
CTIZAN AD

अपाङ्गता भएकाहरुलाई राहत वितरण तथा सम्मान

वि.सं.२०७५ असोज ४ बिहीवार

741 

shares

४ असोज, पर्वत । पैयूं गाउँपालिका वडा नम्बर ५ ले आफ्नो वडामा रहेका नेपाल सरकारबाट अपाङ्गता कार्ड पाएका सबैलाई सम्मान तथा राहत वितरण गरेको हो ।

पैयूं पाँचमा रहेका ३२ जना अपाङ्गहरुलाई राहत स्वरुप एक–एक बलाङ्केट र खादा ओढाएर सम्मान गरेको गरेको छ ।

हामीले दिएको एउटा बलाङ्केट र सम्मानले मात्र अपाङ्गहरु प्रति हाम्रो दायित्व पूरा हुदैन त्यसैले अपाङ्गलाई पनि सपाङग जस्तै व्यवहार गरेर विभिन्न तालिमहरु दिनु पर्ने पैयूं गाउँपालिका वडा नम्बर पाँचका अध्यक्ष उमाकान्त भुर्तेलले बताएका छन ।

अपाङ्गले पनि सपाङगले जस्तै काम गर्न सक्छन त्यसकारण उनिहरुलाई प्राविधिक ज्ञान पनि दिनु पर्छ हामीले त्यही कुरामा ध्यान दिएर अगाडी बढिरहेको भुर्तेलले बताए ।

आफू अपाङ्गता भएता पनि वडाले आफुलाई सम्मान सहित र राहत दिएकोमा उपस्थित आपाङ्ग तथा उनिहरुका अभिभावकले खुसी ब्याक्त गरेका छन ।

वि.सं.२०७५ असोज ४ बिहीवार १५:०९ मा प्रकाशित

पढाईका साथै चोयाको सामग्री बनाउने सीप सिक्दै विद्यार्थी

पढाईका साथै चोयाको सामग्री बनाउने सीप सिक्दै विद्यार्थी

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–१० पात्लेखेतमा रहेको दीपक माविका विद्यार्थीहरूलाई...

भैँसी खेतमा पसेको निहुँमा महिलामाथि कुटपिट गरेपछि…

भैँसी खेतमा पसेको निहुँमा महिलामाथि कुटपिट गरेपछि…

सिरहा । सिरहामा एक दलित महिलामाथि कुटपिट गरेको आरोपमा प्रहरीले...

बुटवल–पाल्पा सुरुङमार्ग निर्माण कार्य तिब्र, असोजदेखि यातायात सञ्चालन गर्ने तयारी

बुटवल–पाल्पा सुरुङमार्ग निर्माण कार्य तिब्र, असोजदेखि यातायात सञ्चालन गर्ने तयारी

सिद्धार्थनगर (भैरहवा) । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडकखण्डमा निर्माणाधीन सुरुङमार्ग आगामी...

मेची-महाकाली राष्ट्रिय उद्धार यात्रा, सडक आश्रित १२० जनाको उद्धार

मेची-महाकाली राष्ट्रिय उद्धार यात्रा, सडक आश्रित १२० जनाको उद्धार

महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगरबाट दुई जना सडकआश्रित व्यक्तिको उद्धार गरिएको...

बसपार्कबाट एक लाख नगदसहित बेहोस युवाको उद्धार

बसपार्कबाट एक लाख नगदसहित बेहोस युवाको उद्धार

झापा । पूर्वीनाकाको मेचीनगर नगरपालिका–६ स्थित बसपार्क नजिकैबाट प्रहरीले रु...

हेटौँडा सिमेन्ट उद्योग बन्द हुनु दुःखद् हो, यसलाई सरकारले चलाउँछ स् मन्त्री यादव

हेटौँडा सिमेन्ट उद्योग बन्द हुनु दुःखद् हो, यसलाई सरकारले चलाउँछ स् मन्त्री यादव

बागमती । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले लामो समयदेखि...