back
CTIZAN AD

झारफुकको बहानामा बालिका बलात्कार

वि.सं.२०७५ असोज ६ शनिवार

693 

shares

६ असोज, रौतहट । झारफुकको बहानामा बालिका बलात्कार गरेको आरोपमा एक झाक्री पक्राउ परेका छन् । बिरामी बालिकालाई झारफुक गरेर ठिक पार्छु भन्दै बलात्कार गर्ने माधव नारायण गाउँपालिका ४ का ४२ वर्षीय शुरेस गिरी पक्राउ परेका हुन् ।

गिरीले बोधिमाई नगरपालिका ३ की १३ वर्षीया बालिकालिाई झारफुक गर्ने बहानामा बुधबार एकान्तमा लगि बलात्कार गरेको प्रहरीले बताएको आजको राजधानी दैनिकमा समाचार छ ।

बालिकाको दाहिने हातमा सामान्य खटिरा आएपछि झाँक्रि गिरीले झारफुकबाट निको पारिदिने भन्दै घरभन्दम केही पर बासघारीमा लगेका थिए । बालिका सँगै आएकी काकीलाई पर राखेर गिरीले बालिकालाई बलात्कार गरेको स्थानीयको भनाई छ ।

वि.सं.२०७५ असोज ६ शनिवार ०८:०८ मा प्रकाशित

बुटवल–पाल्पा सुरुङमार्ग निर्माण कार्य तिब्र, असोजदेखि यातायात सञ्चालन गर्ने तयारी

बुटवल–पाल्पा सुरुङमार्ग निर्माण कार्य तिब्र, असोजदेखि यातायात सञ्चालन गर्ने तयारी

सिद्धार्थनगर (भैरहवा) । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडकखण्डमा निर्माणाधीन सुरुङमार्ग आगामी...

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

तेइस करोड ७७ लाख खानीको ‘रोयल्टी’ तत्काल उठाउन निर्देशन

तेइस करोड ७७ लाख खानीको ‘रोयल्टी’ तत्काल उठाउन निर्देशन

काठमाडौँ । खानी तथा खानीजन्य पदार्थबाट प्राप्त हुने रु २३...

आजको मौसम पूर्वानुमान : पहाडी क्षेत्रमा बादल र तराईमा तातो लहर

आजको मौसम पूर्वानुमान : पहाडी क्षेत्रमा बादल र तराईमा तातो लहर

काठमाडौँ। हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा नेपालको...

१० महिनामा सात खर्ब ९४ अर्बको सामान आयात

१० महिनामा सात खर्ब ९४ अर्बको सामान आयात

वीरगन्ज (पर्सा) । वीरगन्ज भन्सार नाका हुँदै चालु आर्थिक वर्षको...

एसएलआरको म्याग्जिन र ४५ राउण्ड गोलीसहित दुई जना पक्राउ

एसएलआरको म्याग्जिन र ४५ राउण्ड गोलीसहित दुई जना पक्राउ

काठमाडौँ । प्रहरीले काठमाडौँ गोङ्गबुबाट एसएलआरको म्याग्जिन र ४५ राउण्ड...