back
CTIZAN AD

विश्व पशुपंक्षी दिवस मनाईँदै

वि.सं.२०७५ असोज १८ बिहीवार

753 

shares

१८ असोज, काठमाडौं । पशुपंक्षी प्रतिको सद्व्यवहार, समृद्ध नेपालको आधार’ भन्ने मुल नाराका साथ यसवर्षको विश्व पशुपंक्षी दिवस मनाइदै छ ।

दिवसको अवसर पारेर कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले सप्ताह व्यापी कार्यक्रम आयोजना गरेको छ ।

मन्त्रालले एक विज्ञप्ति जारी गर्दै पशुपंक्षीले भोक प्यास मेटाउन पाउने स्वतन्त्रताको सम्मान गर्न आग्रह गरेको छ । ‘पशुपंक्षी मानव सभ्यताको अंग भएकोले यीनिहरुले आरामदायी ढंगले जीउन पाउनु पर्दछ ।’ मन्त्रालयद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।

मानव जीवनमा पशुपंक्षीहरुको उल्लेख्यनीय भुमिका रहने मन्त्रालयले जनाएको छ । मन्त्रालयले पशुपंक्षी कल्याणको कामलाई प्रभावकारी बनाउन पशुपंक्षी कल्याण ऐनको खाचो रहेको समेत बताएको छ ।

वि.सं.२०७५ असोज १८ बिहीवार ०८:०६ मा प्रकाशित

रास्वपा प्रथम महाधिवेशनः पहिलो चरणको मतदान जारी

रास्वपा प्रथम महाधिवेशनः पहिलो चरणको मतदान जारी

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत मतदान जारी...

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के  छ त भित्र ?

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के छ त भित्र ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी पहिलो ऐतिहासिक...

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

काठमाडौं । राहदानी विभागमा हाल करिब एक महिनालाई मात्र पुग्ने...

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले राष्ट्रिय स्वतन्त्र पार्टी...

प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान

प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनमा सहभागी हुन यहाँ...

कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड

कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड

काठमाडौँ । आज अन्तरराष्ट्रिय कूटनीतिमा महिला दिवस विश्वका विभिन्न देशमा...