back
CTIZAN AD

गुप्तामाथि गोली प्रहार

वि.सं.२०७३ कात्तिक ५ शुक्रवार

996 

shares

५ कात्तिक, कपिलवस्तु । अज्ञात समूहको गोली प्रहारवाट एक व्यवसायी घाइते भएको छ ।

घाइते हुनेमा कपिलवस्तु नगरपालिका–१४ गोपालपुरका किरना पसल सञ्चालक राधेश्याम गुप्ता रहेको छ ।

तीन चारजनाको समूहमा आएका अज्ञात व्यक्तिले विहिबार साँझ प्रहार गरेको गोली व्यवसायी गुप्ताको तिघ्रामा लागेको प्रहरीले जनाएको छ । गुप्ताको तौलिहवस्थित जिल्ला अस्पतालमा उपचार भइरहेको छ । सो घटनामा संलग्न हुनेहरुको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । रासस

वि.सं.२०७३ कात्तिक ५ शुक्रवार ०३:३५ मा प्रकाशित

मालदह आँपको मूल्य बढ्यो

मालदह आँपको मूल्य बढ्यो

धनुषा । मधेश प्रदेशमा मालदह जातको आँपको उत्पादन घट्दै गएपछि...

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारेर रु ३९...

सञ्चारसम्बन्धी विद्यमान कानुनको पुनरावलोकन गर्न जोड

सञ्चारसम्बन्धी विद्यमान कानुनको पुनरावलोकन गर्न जोड

ललितपुर । पत्रकारिता क्षेत्रका अगुवा तथा विज्ञहरूले सूचना, प्रविधि र...

कर्णालीमा पूर्वराष्ट्रिय खेलाडीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुने

कर्णालीमा पूर्वराष्ट्रिय खेलाडीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुने

कर्णाली । कर्णाली प्रदेश रङ्गशालामा ‘नेपाल लेजेन्ड्स’ र ‘कर्णाली लेजेन्ड्स’बीच...

मुआब्जा विवाद टुङ्गिएसँगै बिजलपुरा–बर्दिबास रेलमार्ग निर्माण सुरु

मुआब्जा विवाद टुङ्गिएसँगै बिजलपुरा–बर्दिबास रेलमार्ग निर्माण सुरु

जनकपुरधाम । मुआब्जासम्बन्धी विवाद समाधान भएसँगै जयनगर–बर्दिबास १८ किलोमिटर रेलमार्ग...