back
CTIZAN AD

स्थायी राजधानी विराटनगर बनाउन ५७ बढी संस्थाहरुको माग

वि.सं.२०७५ असोज १८ बिहीवार

711 

shares

१८ असोज, विराटनगर । विराटनगरमा स्थायी राजधानी बनाउन माग गर्दै विभिन्न संघसंस्थाका प्रतिनिधिले प्रदेश नं १ का सभामुखलाई आज ज्ञापनपत्र बुझाएका छन् ।

मोरङ व्यापार सङ्घ र उद्योग सङ्गठनसहित विराटनगरका ५७ भन्दा बढी सङ्घसंस्थाले सामूहिक रुपमा सभामुख प्रदीप भण्डारीलाई ज्ञापनपत्र बुझाएका हुन् । संसद् सचिवालयमा पुगेर उद्योग सङ्गठन मोरङका अध्यक्ष भीम घिमिरे, मोरङ व्यापार सङ्घका अध्यक्ष पवन सारडा, विराटनगर महानगरपालिका उपप्रमुख इन्दिरा कार्कीसहितले संयुक्त रुपमा सभामुख भण्डारीलाई उक्त ज्ञापनपत्र बुझाएका हुन् । सबै दृष्टिकोणले विराटनगरलाई राजधानी बनाउन उपयुक्त भएको ज्ञापनपत्रमा उल्लेख छ ।

ज्ञापनपत्र बुभ्mदै सभामुख भण्डारीले स्थायी राजधानी र प्रदेशको नामकरणको विषय सदनमा प्रवेश गरी नसकेकाले सो माग सम्बन्धित प्रदेशसभामा पेश गरिने आश्वासन दिए ।

वि.सं.२०७५ असोज १८ बिहीवार २०:१९ मा प्रकाशित

पहिचान खुल्ने डरले टाढाको अस्पताल पुगेर सेवा लिन्छन् एचआइभी सङ्क्रमित

पहिचान खुल्ने डरले टाढाको अस्पताल पुगेर सेवा लिन्छन् एचआइभी सङ्क्रमित

दुर्गा देवकोटा, टीकापुर (कैलाली) । एचाइभी सङ्क्रमितलाई समाजमा अझै सम्मानजनक...

बन्द रहेको स्लेट खानी पुन : सञ्चालन गर्दै मोदी गाउँपालिका

बन्द रहेको स्लेट खानी पुन : सञ्चालन गर्दै मोदी गाउँपालिका

पर्वत । यहाँको मोदी गाउँपालिकाले घर छाउन, आँगनमा बिछ्याउन वा...

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

दमौली (तनहुँ) । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा कारको ठक्करबाट...

खाडीको जीवनभन्दा गाउँ प्यारो

खाडीको जीवनभन्दा गाउँ प्यारो

ढोरपाटन (बागलुङ) । हिजोआज तेजबहादुर घर्तीमगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको...

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा ‘विनियोजन विधेयक, २०८३’ का सम्बन्धमा...