back
CTIZAN AD

सन्तकुटीमा कृषि क्याम्पस सञ्चालन हुने

वि.सं.२०७५ असोज १८ बिहीवार

636 

shares

१८ असोज, बाँके, नेपालगञ्ज। खजुरा गाउँपालिकाको सन्तकुटीमा कृषि क्याम्पस सञ्चालन हुने भएको छ ।
जनता नमूना माविको नौ बिघा जग्गामा कृषि क्याम्पस स्थापना गरिने भएको हो । प्रस्तावित खजुरा कृषि क्याम्पसले रामपुरस्थित कृषि विश्वविद्यालयबाट आङ्गिक क्याम्पसको सम्बन्धन प्राप्त गरिसकेको प्रदेशसभा सदस्य आइपी खरेलले जानकारी दिए ।

क्याम्पसका लागि बजेट पनि छुट्याइएकाले भौतिक पूर्वाधार निर्माण र पठनपाठन छिट्टै शुरु हुने उनले जानकारी दिए । प्रदेशसभा सदस्य खरेलको अध्यक्षतामा कृषि क्याम्पस सहयोग तथा सञ्चालन समितिसमेत गठन गरिएको छ । बिएस्सी एग्रिकल्चरको पढाइ तत्काल शुरु हुने र क्रमशः वनविज्ञानको समेत अध्ययनअध्यापन हुने बताइएको छ । क्षेत्रीय कृषि अनुसन्धान केन्द्र र कृषि तालीम केन्द्र तथा कपास विकास समितिको केन्द्रीय कार्यालय रहेको खजुरामा लामो समयदेखि कृषि क्याम्पस स्थापनाका लागि पहल भइरहेको थियो ।

वि.सं.२०७५ असोज १८ बिहीवार २०:२३ मा प्रकाशित

१३२ केभी क्षमताको म्याग्दी ‘कोरिडोर’ विद्युत् प्रसारण लाइन आयोजना निर्माण सुरु

१३२ केभी क्षमताको म्याग्दी ‘कोरिडोर’ विद्युत् प्रसारण लाइन आयोजना निर्माण सुरु

म्याग्दी । १३२ केभी क्षमताको म्याग्दी ‘कोरिडोर’ विद्युत् प्रसारण लाइन...

नारायणगढ–बुटवल सडकखण्ड, दाउन्नेमा एकतर्फी ढलानको काम सकियो

नारायणगढ–बुटवल सडकखण्ड, दाउन्नेमा एकतर्फी ढलानको काम सकियो

त्रिवेणी (नवलपरासी) । नारायणगढ–बुटवल सडक विस्तार आयोजना अन्तर्गत पूर्वी खण्डको...

थप १९ चिकित्सकको लाइसेन्स खारेज, नामावलीसहित

थप १९ चिकित्सकको लाइसेन्स खारेज, नामावलीसहित

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले थप १९ जना चिकित्सकको दर्ता...

किसान, मजदूर र सुकुमवासीका हक, हित र अधिकारको संरक्षण एवं प्रवद्र्धनमा प्रतिबद्ध छौँः प्रचण्ड

किसान, मजदूर र सुकुमवासीका हक, हित र अधिकारको संरक्षण एवं प्रवद्र्धनमा प्रतिबद्ध छौँः प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल...

वैशाख शुक्ल पूर्णिमा : भूमेस्थानमा पूजा, आराधना गरी मनाइँदै उभौली पर्व

वैशाख शुक्ल पूर्णिमा : भूमेस्थानमा पूजा, आराधना गरी मनाइँदै उभौली पर्व

काठमाडौँ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किरात राई...

राष्ट्रपति पौडेल अध्यादेशबारे गम्भीर, आज संविधानविद्हरूसँग शीतल निवासमा छलफल

राष्ट्रपति पौडेल अध्यादेशबारे गम्भीर, आज संविधानविद्हरूसँग शीतल निवासमा छलफल

  काठमाडौं । सरकारले संसद् अधिवेशन रोकेर एकैपटक ६ वटा...